09/08/2026
2073/74 का महत्वपुणॅ कर सम्बन्धि सुचना
Aesthetics
09/08/2026
2073/74 का महत्वपुणॅ कर सम्बन्धि सुचना
09/08/2026
मर्मत तथा सुधार खर्च (आयकर ऐन, २०५८ को दफा १६) सम्बन्धी कानुनी व्यवस्था
आयकर ऐन, २०५८ को दफा १६(१), (२) तथा (३) ले व्यवसाय तथा लगानी आय प्राप्त गर्नका लागि गरिने मर्मत तथा सुधार खर्चको व्यवस्था गरेको छ । सो दफामा गरिएका व्यवस्था निम्नानुसार छन् :
१६(१) को व्यवस्था अनुसार व्यवसाय तथा लगानी आय प्राप्त गर्नका लागि गरिने मर्मत तथा सुधार खर्च दाबी गर्न सकिन्छ । तर सो खर्च दाबी गर्नका लागि निम्न शर्तहरू पूरा हुनुपर्छ :
(क) सो खर्च व्यवसाय तथा लगानी आय प्राप्त गर्नका लागि गरिनु परेको हुनुपर्छ ।
(ख) सो खर्च पूँजीगत खर्चको रूपमा नपर्नु पर्नेछ ।
१६(२) को व्यवस्था अनुसार मर्मत तथा सुधार खर्च दाबी गर्न सकिने रकमको सीमा तोकिएको छ । सो अनुसार आधार सम्पत्तिको ७ प्रतिशतसम्मको मर्मत तथा सुधार खर्च दाबी गर्न सकिन्छ ।
१६(३) को व्यवस्था अनुसार आधार सम्पत्तिको ७ प्रतिशतभन्दा बढी मर्मत तथा सुधार खर्च भएको खण्डमा सो बढी भएको रकम आगामी आय वर्षको आधार सम्पत्तिमा समायोजन गरिनेछ ।
09/08/2026
📢 आ.व. २०८३/८४ का लागि आयकर ऐन, २०५८ को दफा ११ बमोजिमका छुट तथा सुविधाहरू IRD ले सार्वजनिक गरेको छ।
हाम्रा सेवाहरू
P-PAN Entry
Business PAN Entry
लेखापरीक्षणको लागि आवश्यक कागजातहरु तयार पार्ने
Online Voucher Entry
D-01 Return Entry
D-02 Return Entry
D-03 Return Entry
▸ Salary ETDS
खरिद विक्री खाता प्रमाणित
Every Business
Tax and Financial Planning Business Plan and Proposal
S
Tax, VAT and Accounting Training
Financial Projection Report
Tax, VAT सम्बन्धी सम्पुर्ण कामहरु
Part Time and Full Time Accounting Services Company Registration and Update 9851441432,9803346504
हाम्रा सेवाहरू
P-PAN Entry
Business PAN Entry
लेखापरीक्षणको लागि आवश्यक कागजातहरु तयार पार्ने
Online Voucher Entry
D-01 Return Entry
D-02 Return Entry
D-03 Return Entry
▸ Salary ETDS
खरिद विक्री खाता प्रमाणित
Every Business
Tax and Financial Planning Business Plan and Proposal
S
Tax, VAT and Accounting Training
Financial Projection Report
Tax, VAT सम्बन्धी सम्पुर्ण कामहरु
Part Time and Full Time Accounting Services Company Registration and Update 9851441432,9803346504
26/07/2026
कम्पनी नवीकरण तथा बक्यौता जरिवाना मिनाहाको अवसर!
कम्पनी रजिष्ट्रारको कार्यालयको सूचना अनुसार
आ.व. २०८२/०८३ का लागि कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी विशेष व्यवस्था रहेको छ।
26/07/2026
कम्पनी नवीकरण तथा बक्यौता जरिवाना मिनाहाको अवसर!
कम्पनी रजिष्ट्रारको कार्यालयको सूचना अनुसार
आ.व. २०८२/०८३ का लागि कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी विशेष व्यवस्था रहेको छ।
19/07/2026
कस्ले बाजि मार्ला ??
19/07/2026
📢 आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै व्यवसायीले ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू:
✅ सबै कर्मचारीको PAN अनिवार्य
✅ मासिक रु. २५,००० भन्दा बढी तलब बैंकमार्फत भुक्तानी गर्नुपर्ने
✅ वस्तु बिक्री गर्दा VCTS अनिवार्य
✅ बिक्री बिलमा HS Code उल्लेख गर्नुपर्ने
✅ बिक्री, खरिद तथा मौज्दातको नियमित अभिलेख राख्नुपर्ने
✅ Pre-numbered Bill मात्र प्रयोग गर्नुपर्ने
✅ VAT दर्ताको सीमा: वस्तु कारोबार रु. ५० लाख तथा सेवा/मिश्रित कारोबार रु. ३० लाख
✅ रु. २५,००० भन्दा बढी नगद भुक्तानी नगर्नुपर्ने
✅ KYT Update समयमै गर्नुपर्ने
✅ VAT र TDS विवरण प्रत्येक महिनाको २५ गतेभित्र दाखिला गर्नुपर्ने।
⚠️ कानुनी प्रावधानको पालना गर्दै समयमै कर विवरण र अभिलेख व्यवस्थापन गरी अनावश्यक जरिवानाबाट बचौं।
स्कुल र हस्पिटलको लागि