Shree Mahendra Dev Secondary School

Shree Mahendra Dev Secondary School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Mahendra Dev Secondary School, School, Bhulbhule-5, Ngadi, Lamjung.

06/07/2023

SEE उत्तीर्ण हुने सबै बाबू नानीहरूलाई बधाई ।

Photos from Shree Mahendra Dev Secondary School's post 12/01/2022

67th Anniversary and Parents Day 2078.

Photos from Shree Mahendra Dev Secondary School's post 12/01/2022

67th Anniversary and Parents Day 2078 .
2078/09/19

Photos from Shree Mahendra Dev Secondary School's post 28/12/2021

यस महेन्द्र देव मा.वि. मस्याङ्दी ७ तराञ्चे लमजुङको ६७ औ वाषिकाेत्सव एवं अभिभावक दिवसकाे शुभअवसरमा अन्तर सदानात्मक फुटबल खेल आजबाट शुरू भएकाे छ। खेल को उद्घघाटन बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिल बहादुर गुरुङले गर्नु भएको थियो।

26/12/2021

यस श्री महेन्द्र देव मा.वि.को ६७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस यही मिति २०७७ पौष १९ गते सोमबार मनाउने कार्यक्रम रहेको हुँदा पत्र प्राप्त गर्न नसक्नु भएको अभिभावक, अतिथिहरु, वि.व्य.स, शि.अ.सं, सरोकारवाला व्यक्ति, संघसंस्था र महानुभावहरुलाई यसै पत्रको आधार मानी उपस्थित भइदिनुहुन अनुरोध गरिन्छ ।

24/12/2020

हार्दिक श्रद्धाञ्जली
यस महेन्द्र देव मा.बि मर्स्याङदी ७ तराञ्चेको साधारण आजिबन सदस्य मर्स्याङदी गा‍‍.पा वडा नं. ७ लुदी निबासी समाजसेवी, हास्याँव्याङ्ग स्वभावका श्री कालुराम तामाङ को मिति २०७७/०९/०८ गते बुधबार विहान ३ बजेको समयमा ९२ वर्षको उमेरमा भएको असामयिक स्वर्गारोहणले सम्पुर्ण विद्यालय परिवार मर्माहित भएको छ । यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तीको कामना कामना गर्दै सम्पूर्ण शोकसन्तप्त परिवारजनमा विद्यालयको परिवारको तर्फबाट हार्दिक समावेदना व्यक्त गर्दछौँ ।

23/12/2020

आज मिति २०७७/०९/०८ गते बुधबार को दिनमा श्री महेन्द्र देव मा.बि. मर्स्याङ्दी गाउँपालिका ७ तरान्चे लम्जुङ को नब गठित बिध्यालय ब्यबस्थापन समितिको पहिलो बैठकले तपशिल अनुसरको सल्लाहकार समिती गठन गरिएको छ ।

तपशिल
१ संयोजक - सुक प्रसाद गुरुङ
२ सदस्य - शेर ब. थापा
३ सदस्य - सिंहलाल गुरुङ
४ सदस्य - धनजङ गुरुङ
५ सदस्य - डम्मरजङ गुरुङ
६ सदस्य - होम ब. गुरुङ
७ सदस्य - टेक ब. तमाङ

Photos from Shree Mahendra Dev Secondary School's post 05/01/2020

यस विद्यालयको ६५ अौं वार्षिकोत्सव तथा अभिभावक दिवस (२०७६ पौष १७) का कहि झलकहरू।

05/01/2020

65 th Anniversary and guardians day 17 Paus 2076!

26/12/2019

यस श्री महेन्द्र देव माध्यमिक विद्यालय मर्स्याङदी – ७, तराञ्चे लमजुङको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मिति २०७६ पौष १७ गते विहिवारका दिन सदस्य संबिधान सभा एवम् पूर्व सांसद जमिन्द्र मान घलेज्यूँ को आतिथ्यमा सुसम्पन्न हुन् गईरहेको र यसै शुभअवसरमा,

सम्पूर्ण भूमिदाताहरूलाई ताम्रपत्रको प्रमाणपत्र र दोस्सल्लासहित सम्मान गरिने छ ।
रु. १०,००० भन्दामाथिको आर्थिंक चन्दादातालाई शिलालेखमा अनावरण गरी सम्मान गरिने छ ।
रु. ५,००० भन्दामाथिको आर्थिंक चन्दादातालाई प्रमाणपत्रसहित सम्मान गरिने छ ।

साथै विध्यालयलाई माया गरी दिनु हुने सरोवोकारवाला, शुभचिंन्तक, सम्पूर्ण अभिभावक र प्रतक्ष्य र अप्रतक्ष्य रूपमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गारिन्छ ।

स्थान : श्री महेन्द्र देव माध्यमिक विद्यालय मर्स्याङदी – ७, तराञ्चे लमजुङ
समय : दिनको ठीक 10 : 00 बजे

प्रधानाध्यापाक तथा विध्यालय परिवार

29/06/2019

Congratulations to all!

15/03/2019
Want your school to be the top-listed School/college in Lamjung?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Bhulbhule-5, Ngadi
Lamjung