`मेघ बिजुली विवाह´ कविता वाचन
छात्र : निर्देश रानाभाट
कक्षा : ९
रोल नं : १
छायाङ्कन : `आर अविरल´
श्री कल्याण मा वि, बाङ्ग्रेबेसी Shree Kalyan Ma VI, Bangrebesi
This is Our School Page .................. Shree kalyan Ma. Vi. , Bangrebeshi , Lamjung
08/02/2023
श्री कल्याण माविबाट एसइई परीक्षा : २०७९ मा सम्मिलित हुने विद्यार्थीहरू
दुर्व्यसन विरूद्ध एक नाट्य अभियान...
सडक नाटक (भाग २)
छायाङ्कन : `आर अविरल´
विगतका दिनहरू अहिले अझ राेचक लाग्छन् ...!
दुर्व्यसन विरुद्ध एक नाट्य अभियान...!!
सडक नाटक (भाग १)
छायाङ्कन: `आर अविरल´
11/01/2023
श्री ईशानेश्वर माविद्वारा आयोजित अन्तरविद्यालयस्तरीय आधारभूत तह (कक्षा १-५) `चित्रमा रङ्गभर प्रतियोगिता´मा द्वितीय स्थान हासिल गर्न सफल श्री कल्याण माविका छात्र रोहित खातीलाई हार्दिक बधाईसहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ ।
प्र.अ. तथा विद्यालय परिवार
श्री कल्याण माध्यमिक विद्यालय
मध्यनेपाल न.पा.-९, बाङ्ग्रेबेसी, देवीस्थान, लमजुङ
01/06/2022
कक्षा कार्यकलापपछि...!
13/04/2022
श्री कल्याण माध्यमिक विद्यालय
मध्यनेपाल न.पा.-९, बाङ्ग्रेबेसी, लमजुङ
💐हार्दिक मंगलमय शुभकामना ! 💐
नयाँ वर्ष २०७९ को अवसरमा विद्यालयका संस्थापक, आजीवन सदस्य, चन्दादाता, विव्यस पदाधिकारी, अभिभावक, शिक्षक-कर्मचारी, विद्यार्थीलगायत समस्त शिक्षाप्रेमी एवम् शुभचिन्तकहरूमा सुखशान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
कृष्णप्रसाद भण्डारी
प्रधानाध्यापक
08/10/2020
टेलिकमको विशेष योजनाबारे जानकारी !
18/08/2020
SEE grade sheet idea :
18/08/2020
SEE Result - 2067 With Grade sheet :
कोरोना भाइरसबाट बच्न सामाजिक दुरी कायम गरौँ ।
सन्दर्भ : पुस्तक वितरण-२०७७
10/03/2020
बहु रङ्गहरुको पर्व फागु पूर्णिमा (होली)को शुभकामना !
Click here to claim your Sponsored Listing.
Location
Category
Address
00977