यस श्री सर्वाेदय मा बि सुन्दरबजार -३ लमजुङ बाट कक्षा १२ को परीक्षामा उत्तीर्ण हुन सफल निम्न बिद्यार्थी हरुलाइ हार्दिक बधाई एवम आगामि दिनमा शैक्षिक सफलताकाे शुभकामना ।
१. विशाल बि.क.
२. दिपा मजाकाेटि
३. केश बहादुर दुरा
४. निर्मल पाण्डे
५. निशान क्षेत्री
६. राेशनी भण्डारी
७. समीर श्रेष्ठ
८. सिराज सार्की
९. अनिल परियार
१०. मनिषा मजाकाेटि
११. सबिना विश्वकर्मा
१२. सुमन माैरती (क)
१३. सुमन माैरती (ख)
साथै ग्रेड वृद्धि परिक्षामा सहभागी हुन पाउने बिद्यार्थीहरु तपशिल बमोजिमको रहेको जानकारी गराइन्छ ।
१. एलिना क्षेत्री
२. अनिशा सार्की
३. अनुस्का दुरा
४. ज्याेति दुरा
५. माेनिका दुरा
६. निरा दुरा
७. निराशा मिजार
८. निशु सुनार
९. राेहन राना
१०. साजन भुजेल
११. सञ्जय अधिकारी
१२. सुनिला वि.क.
सफल एवं उत्तीर्ण सम्पूर्ण बिद्यार्थी भाइबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना साथै grade वृद्धि परिक्षामा अवसर पाउने सम्पूर्ण बिद्यार्थीहरु को सफलताको शुभकामना ।
सर्वोदय मा. वि. दुराडाँडा, लमजुङ
पढाइहुने बिषयहरु :-
CTEVT अन्तर्गत :
Diploma in Comput
सर्वसाधारण विद्यार्थी अभिभावक ज्यूहरुका लागि :-
...............................................................
कक्षा ११र १२ घरनजिकैको आफ्नै विद्यालयमा किन पढ्ने?
१.आफूले कक्षा १० सम्म पढेको स्कुलमा अपनत्व महसुस हुनाले विद्यार्थीको मनोबल उच्च रहन्छ।
२. विद्यालयको व्यवस्थापन ,प्रशासन र शिक्षकहरू पूर्व परिचित हुनाले समस्याहरू राख्न र समाधान गर्न निकै सहज हुन्छ ।
३.विद्यार्थीलाई यथेष्ठ शैक्षिक वातावरण प्राप्त गर्न र अतिरिक्त क्रियाकलापमा सहभागी भई व्यक्तित्व विकास गर्दै आफ्नो प्रतिभालाई प्रस्फुटन गर्ने सुअवसर प्राप्त हुन्छ ।
४. विद्यालय र अभिभावकबिच सुमधुर सम्बन्ध स्थापित भइसकेको हुनाले अभिभावक , शिक्षक र व्यवस्थापनबिच समन्वय कायम गर्न र सूचना आदानप्रदान गर्न सजिलो हुने भएकाले विद्यार्थीको अध्ययन, आचरण,सङ्गतमा राम्रो निगरानी हुन्छ ।
५.भविष्यमा कुनै पनि छात्रवृत्ति प्राप्त गर्न वा अन्य कुनै अवसरहरू प्राप्त गर्न आवश्यक पर्ने सिफारिसहरू प्राप्त गर्न निकै सजिलो हुन्छ।
६.लगानी कम र समयको बचत हुन्छ ।
७. आफ्नै घरपरिवारसँग बस्न पाइने भएकाले डेराको कष्टकर , झन्झटिलो एक्लो र महङ्गो बसाइबाट मुक्ति पाइन्छ ।
८.फुर्सदको समयमा घरायसी कामहरू गरी परिवारलाई सहयोग गर्न सकिन्छ ।
९. यस्ता फाइदाहरू अरू पनि तमाम रहेका छन्।
तसर्थ एसईईमा सफल विद्यार्थी भाइबहिनीहरू! तपाइँले ११-१२ मा पढ्न चाहेको र तपाईंको क्षमता अनुकूल हुने विषय तपाईँले SEE उत्तीर्ण गरेको ,आवश्यक भौतिक सुविधासहित सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने घरनजिकैको विद्यालय छ भने कस्मेटिक प्रचारबाजीको भ्रममा परेर अन्य भिडभाड र कोलाहलयुक्त नयाँ ठाउँमा महङ्गो शुल्क तिर्न मात्र किन जानुहुन्छ र ?
13/07/2023
भर्ना खुल्याे ।
17/11/2022
Wanted Urgent!!
10/11/2022
शिक्षक अावश्यकता!!
09/11/2022
सर्वाेदय माध्यमिक विद्यालयको ७१ अाैेँ बार्षिकोत्सव तथा ५२ अाैँ अभिभावक दिवसकाे केहि झलकहरु
06/11/2022
पुजन र अनिताले हात पारे बिजय सावित्रा म्याराथुन दौड सर्वाेदय माध्यमिक विद्यालयको ७१ अाैेँ बार्षिकोत्सव तथा ५२ अाैँ अभिभावक दिवसकाे पावन अवसरमा यसै विद्यालयका उपज .....
03/11/2022
श्री संस्कृति सदन माध्यमिक विद्यालयको ७१ अाैेँ बार्षिकोत्सव काे तथा ३४ औं अभिभावक दिवसको पुर्व सन्ध्यामा विद्यालय द्वारा अायाेजना गरिएकाे अन्तर मा ० वि० भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल यस श्री सर्वोदय माध्यमिक विद्यालयका विद्यार्थी भाइहरुलाइ हार्दिक बधाई तथा शुभकामना ।
03/11/2022
यस श्री सर्वाेदय माध्यमिक विद्यालयको ७१ अाैेँ बार्षिकोत्सव तथा ५२ अाैँ अभिभावक दिवसकाे पावन अवसरमा यसै विद्यालयका उपज श्री विकल अधिकारी द्वारा प्रायाेजित नगरपालिका स्तरीय विजय साबित्रा म्याराथुन दाैड (५,००० मि.) अन्तर्गत छात्रतर्फ प्रथम सर्वाेदय माध्यमिक विद्यालय का पुजन गुरुङ, द्वितीय साैभाग्यसदन माध्यमिक विद्यालय का अरुण अधिकारी, तृतीय विद्याज्याेति माध्यमिक विद्यालय का प्रितम परियार र सान्त्वना तर्फ पाणिनी संस्कृत माध्यमिक विद्यालय का रमेश वि.क तथा छात्रातर्फ प्रथम साैभाग्यसदन माध्यमिक विद्यालयकी छात्रा अनिता भण्डारी, द्वितीय सर्वाेदय माध्यमिक विद्यालयकी छात्रा रेखा माैरती, तृतीय सर्वाेदय माध्यमिक विद्यालयकी छात्रा मनिषा माैरती र सान्त्वना तर्फ सर्वाेदय माध्यमिक विद्यालयकी छात्रा जमुना माैरतीलाइ हार्दिक बधाई तथा शुभकामना ।
27/10/2022
हार्दिक निमन्त्रणा!!!!
20/10/2022
अाज मिति २०७९ कार्तिक ०३ गते यस श्री सर्वाेदय माध्यमिक विद्यालयको शैक्षिक,अार्थिक,भाैतिक तथा व्यवस्थापकीय पक्षहरुकाे अनुगमन गर्ने क्रममा विद्यालयमा पाल्नभएका सुन्दरबजार नगरपालिका का प्रमुख श्री कृष्ण प्रसाद काेइराला, प्रमुख प्रशासकिय अधिकृत श्री दिवाकर पाैडेल , शिक्षा, यूवा तथा खेलकुद शाखाका प्रमुख श्री ठाकुर जी तिवारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री अमृत न्याैपाने लगायत अभिभावक एवम् विद्यार्थी हरुसँग भेटघाट,छलफल एवम् अन्तरक्रिया कार्यक्रमकाे झलकहरु।
19/10/2022
श्री माध्यमिक तथा अाधारभूत विद्यालयहरु(सबै)
यस विद्यालय काे ७१ अाैेँ बार्षिकोत्सव तथा ५२ अाैँ अभिभावक दिवसकाे पावन अवसरमा अायाेजित खुल्ला प्रतियाेगात्मक शैक्षिक सामाग्री प्रदर्शनी मेलामा यहाँहरुकाे गरिमामय उपस्थिति काे लागि हार्दिक अामन्त्रण गर्दछौ ।
मिति:२०७९ साल कार्तिक २० गते
प्रथम पुरस्कार: रु १०,००० र प्रमाण पत्र
द्वितीय पुरस्कार: रु ८,००० र प्रमाण पत्र
तृतीय पुरस्कार: रु ६,००० र प्रमाण पत्र
सान्त्वनापुरस्कार: रु ४,००० र प्रमाण पत्र
(प्रतियाेगितामा भाग लिन इच्छुक विद्यालय हरुले यहि कार्तिक १७ गते भित्र अनिवार्य रूपमा विद्यालय दर्ता गराइसक्नुपर्ने छ।)
सम्पर्क नम्बर: ९८५६०१२८०१
Click here to claim your Sponsored Listing.