18/02/2026
महाशिवरात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमका केही झलकहरु २०८२
नेपाली सेना कृषि विज्ञान संस्थान
Knowledge, Skill, Research
18/02/2026
महाशिवरात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमका केही झलकहरु २०८२
23/01/2026
श्री नेपाली सेना कृषि विज्ञान संस्थान, लमजुङमा मिति २०८२।१०।०९ गते सरस्वती पूजा/श्रीपञ्चमी/वसन्तपञ्चमी कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्राचार्य, सैनिक अधिकृत, शिक्षकहरु, कर्मचारी र विद्यार्थीहरुले संस्थान हाता भित्र रहेको सरस्वती मन्दिरमा विद्याकी अधिष्ठात्री माता सरस्वतीको पूजा अर्चना र वन्दना गरी प्रसाद ग्रहण गरेका थिए ।
06/12/2025
B.Sc.Ag. संकाय अन्तर्गत पहिलो व्याच हाल सातौं सत्रान्तमा अध्ययनरत विद्यार्थीहरुको नवलपुर कृषि यन्त्र परिक्षण तथा अनुसन्धान केन्द्र अवलोकन
05/12/2025
12th World Soil Day Program नेपाली सेना कृषि विज्ञान संस्थान B.Sc.Ag Students
05/12/2025
यस संस्थानबाट B.Sc.Ag. संकाय अन्तर्गत पहिलो व्याच हाल सातौं सत्रान्तमा अध्ययनरत विद्यार्थीहरुको नेपालका पूर्वी जिल्लामा रहेका विभिन्न कृषि अनुसन्धान केन्द्र र फार्महरुको अवलोकन भ्रमण ईलाम
02/12/2025
यस संस्थानबाट B.Sc.Ag. संकाय अन्तर्गत पहिलो व्याच हाल सातौं सत्रान्तमा अध्ययनरत विद्यार्थीहरुको नेपालका पूर्वी जिल्लामा रहेका विभिन्न कृषि अनुसन्धान केन्द्र र फार्महरुको अवलोकन भ्रमण तेस्रो दिन धनकुटा पार्खिवास मिति २०८२/०८/१६ गते ।
02/12/2025
यस संस्थानबाट B.Sc.Ag. संकाय अन्तर्गत पहिलो व्याच हाल सातौं सत्रान्तमा अध्ययनरत विद्यार्थीहरुको नेपालका पूर्वी जिल्लामा रहेका विभिन्न कृषि अनुसन्धान केन्द्र र फार्महरुको अवलोकन भ्रमण दोस्रो दिन मिति २०८२/०८/१५ गते ।
28/11/2025
यस श्री नेपाली सेना कृषि विज्ञान संस्थानमा B.Sc.Ag संकाय अन्तरगत पाचौँ व्याच नया भर्ना भएका बिद्यार्थीहरुलाई सिनियर व्याचबाट Well Come प्रोग्रामका केही झलकहरु
20/11/2025
यस श्री नेपाली सेना कृषि विज्ञान संस्थामा B.Sc.Ag संकाय अन्तरगत पाचौँ व्याच नया भर्ना भएका बिद्यार्थी तथा बिद्यार्थीका अभिभावकहरुलाई ओरिन्टेशन कक्षाको झलकहरु
16/11/2025
B.Sc.Ag नयाँ भर्ना ओरियन्टेसन कक्षा सञ्चालन सम्बन्धी सुचना
13/11/2025
Day 1 राष्ट्रिष भैँसी अनुसन्धान केन्द्र, तरहरा, जुटबाली अनुसन्धान केन्द्र तथा कृषि अनुसन्धान केन्द्र, तरहरा