Amar Secondary School

Amar Secondary School

Share

Amar Secondary School is located in Khudi, Lamjung. This secondary school is affiliated with the Nati

Photos from Amar Secondary School's post 07/12/2021

यस श्री अमर मा.वि. खुदीका प्रा.वि. तहका विधार्थीहरुलाई शिक्षक श्री देवेन्द्र राज भन्डारीको विशेष पहलमा अस्ट्रेलिया निवासी Grame Kent को सक्रियतामा Aussie action aboard नामक संस्थाबाट रु. 43000 रकम प्राप्त भएकोमा प्रा. वि. तहका विधार्थीहरुलाई स्वीटर वितरण गरियो । शिक्षक श्री देवेन्द्र राज भन्डारी, Grame Kent तथा उहाको संस्थालाई विद्यालय परिवारको तर्फ बाट विशेष धन्यवाद ।

Photos from Amar Secondary School's post 16/11/2021

अमर मा वि खुदीकाे अन्तर सदनात्मक शुक्रबारसरीय चित्रकला प्रतियोगिता कार्यक्रममा विजेता भाईवैनीहरू ।

Photos from Amar Secondary School's post 04/04/2021

तेश्रो राष्ट्रपती रनिङ्शिल्ड प्रतियोगिता मिति २०७७/१२/२० र २१ गते मर्स्याङ्दी गाउँपालिका स्तरीय रुपमा यस बिधालयमा आयोजना भएको थियो यस कार्यक्रममा यस विद्यालयले प्रथम स्थान प्राप्त गर्न सफल भयो ,विद्यालयलाई यस स्थितिमा ल्याउन सहयोग गर्ने सम्पूर्ण खेलाडी , विद्यार्थी ,शिक्षक अभिभावक र सरोकारवाला सबैमा बिधालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।

Photos from Amar Secondary School's post 04/04/2021

तेश्रो राष्ट्र्पति रनिङशिल्ड प्रतियोगिताको छनोट चरणमा मर्स्याङ्दी गाउँपालिकास्तरीय कार्यक्रममा यस श्री अमर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ,यसलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी भाईबैनीहरुलाई हार्दिक बधाई एवम बिद्यार्थी ,अभिभावक र शिक्षक साथीहरुमा बधाई ज्ञापन गर्दछ।

19/11/2020

गापाले सुचना गरेनुशार स्वास्थ्य मापदण्डकाे पूर्ण पालना गरी पहिलेकै समयनुशार मार्ग ७ गतेबाट बिहानी र दिवाशत्रमा कक्षा संचालन हुने ब्यहाेरा सवैमा जानकारी गराईन्छ ।

13/11/2020
05/11/2020

यस श्री अमर मा वि काे सपकाई सहजीकरण र कक्षा ११ काे परीक्षा अर्को सुचना जारी नभए सम्मकाे लागि स्थगित गरिएकाे छ

05/11/2020

यस श्री अमर मा वि खुदी काे सिकाई सहजीकरण र कक्षा ११ काे परीक्षा अर्काे सुचना जारी नभए सम्म स्थगित गरिएकाे छ ।

02/11/2020

Class 11 exam routine

31/07/2020

अादरणीय अभिभावक ज्यूहरू ।
काेभिड-१९ काे कारण नेपाल सरकारले गत चैत्र ११ गतेबाट लकडाउन गर्न बाध्य भयाे ।राज्यसँग याे भन्दा राम्रो अर्को विकल्प पनि थिएन ।लकडाउनले अार्थिक,शैक्षिक लगायत अनकाैं क्षेत्रमा नकारात्मक असर पार्न थाल्यो । शैक्षिकसत्र २०७६ काे नतिजा,SEE,कक्षा११ र१२काे परीक्षा ,शैक्षिकसत्र २०७७ काे नियमित पढाई अादी सवै प्रभावित हुन गयाे ।यसै विचमा हामीले बैशाख १६ मा नतिजा प्रकाशन गरीयाे । नियमितरूपमा समिति र स्थानीय उपलब्ध स्टाप अनकाैं पटककाे अाैपचारीक तथा अनाैपचारिक भेटघाट, बैठक अादी गरी गत जेठ ११ गतेबाट गाउँ गाउँमा रहेका सामुदायिक तथा अामा समुहकाे भवनहरूमा स्थानीय स्वयमसेवक शिक्षकहरूबाट स- सानाे समुह बनाई सामाजिक दुरी कायम गरी मास्क, विद्यालयबाट सेनिटाईजरकाे ब्यबस्था गरी कक्षा ८,९,१० लाई सिकाई सहजीकरण गरियाे ।यसै विच सरकारबाट जेठको तेस्रो हप्तातिर बैकल्पिक प्रणालीबाट बिद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गर्याे ।यसको साथै स्थानीय सरकारले पनि शिक्षा सिमति,प्रधानाध्यापक बैठक तथा सराेकारवालाहरूसगकाे परामर्श पछि असार १ गतेबाट गाउँ घरकै सामुदायिक भवनहरूमा संपूर्ण मापदण्ड पुरा गरी सिकाई सहजीकरण अघि बढाउन अनुराेध गरेपछि गत असार १ गतेबाट पालिका भित्रका संपूर्ण विद्यालयहरूले सिकाई सहजीकरणलाई अघि बढाउन थाले । हामीले पनि कक्षा नर्सरी देखि कक्षा १० सम्म संचालन गरियाे पछि पुन पालिकाले काेराेनाकाे जाेखिम बढेकाले सिकाई सहजीकरण स्थगित गर्न अनुराेध गरेपछि राकियाे । साउन ७ बाट लकडाउन हटेपछि पुन समिति,स्टाप,अभिभावक विच अनेकन पटक भेटघाट,छलफल, बैठक अादी बसी सिकाई सहजीकरणलाई निरन्तरता दिन अनेकाै प्रयत्न गरियाे तर यसै विच लकडाउन हटेपछि हाम्रो गतिविधि पहिलेको जस्तै सामन्य ठानी उच्च सतर्कता नअपनाई अा-अाफ्ना दैनिकी संचालनमा जताभावि गर्न थालेपछि काेराेनाकाे संक्रमण पुन बढने स्थिति भएपछि साउन १५ गते बसेकाे लमजुङ जिल्लाकाे विपद ब्यवस्थापन समितिकाे निर्णय नं २ मा - काेभिड- १९ काे संक्रमणकाे राेकथाम नियन्त्रणकाे लागि विद्यालयहरू बन्द रहेकाेमा हाल पनि जाेखिमकाे अवस्था कायमै रहेकाेले अर्को निर्णय नभएसम्म विद्यालयमा कुनै पनि किसिमको सिकाई सहजीकरण लगायतकाे गतिविधिहरू संचालन नगर्ने भनेकाेले अर्को सूचना नअाएसम्म हामीले पनि सिकाई सहजीकरण अगाडी बढाउन नसकिएको जानकारी गराउदै यसबाट बालबालीकाहरूमा पर्न गएको शैक्षिक क्षतिप्रती क्षमा प्राथी छाैं ।

Want your school to be the top-listed School/college in Lamjung?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Marshyndgi
Lamjung
33600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00