Shree latakunja basic school

Shree latakunja basic school

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree latakunja basic school, School, Lamjung.

13/04/2021

नव बर्ष २०७८ सालको शुभ अवसरमा सम्पुर्ण विद्यार्थी , शिक्षक, अभिभावक एवं शिक्षाप्रेमी शुभचिन्तक महानुभावहरुमा सुख, शान्ति , समृध्दि , सु-स्वास्थ एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

उमर बहादुर गुरुङ बखत बहादुर गुरुङ
प्रधानाध्यापक अध्यक्ष बि. व्य. स

एवम्
श्री लताकुन्ज आधारभुत विद्यालय
मर्स्याङ्दी :-३ , सिउरुङ , लमजुङ

16/02/2021

सरस्वती पूजा 2077

16/02/2021
Photos from Shree latakunja basic school's post 20/01/2021

श्री लताकुञ्ज आधारभूत विद्यालय सिउरुङको वि.व्य स., र शि. अ. सं . गठन गरिएको छ । साथै पाँच सदस्यीय विद्यालयको सल्लाहकार समिति गठन गरिएको छ। औपचारिक रुपमा सुरु भएको कार्यक्रमको अध्यक्षता गा.पा. कार्यपालिका सदस्य पारकाशी गुरुङले गर्नुभएको थियोे । साथै कार्यक्रमको संचालन शिक्षक रामबहादुर खत्री ले गर्नुभएको थयो । औपचारिक कार्यक्रमको समापन पछि बन्दसत्र वाट नयाँ वि.व्य.स.,शि.अ.सं. र विद्यालयको सल्लाहकार समिती गठन गरियो । बखत बहादुर गुरुङ अध्यक्षतामा नौ सदस्यीय वि.व्य.स. समिति गठन गरियो । जसमा सदस्यहरु पारकाशी गुरुङ ,सु:गणेश ब. गुरुङ , नन्द घले ,तोमाया गुरुङ ,मुक्तिकाशी गुरुङ , कुमान सिङ गुरुङ , शि .प्रतिनिधि रमेश चन्द्र घिमिरे र सदस्य सचीव उमर ब. गुरुङ रहनु भएको छ।
कुम बहादुर गुरुङ को अध्यक्षतामा नौ सदस्यीय शि.अ.सं. गठन गरिएको छ । जसमा सदस्यहरु मनकाशी गुरुङ, सन्तमाया गुरुङ ,डम्बरजङ्ग गुरुङ , डिल्लिजङ्ग घले ,टिकाराम बि क , जैसरी गुरुङ , शि.प्रतिनिधि राम ब.खत्री र सदस्य सचीव उमर बहादुर गुरुङ रहनु भएको छ । मनिराम गुरुङ को संयोजकत्वमा पाँच सदस्यीय बि.सल्लाहकार समिति गठन गरिएको छ। जसमा हंसमान गुरुङ, कर्ण ब. गुरुङ , सन्तकाशी गुरुङ र खिम ब.गुरुङ सदस्य रहनु भएको छ ।

Want your school to be the top-listed School/college in Lamjung?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Lamjung