Lamjung Skill Development Foundation - Gairi Campus

Lamjung Skill Development Foundation - Gairi Campus

Share

If you willing to develop your skill then welcome

29/08/2025

लमजुङ सीप विकास प्रतिष्ठान, गैरी क्याम्पसमा 15 महिने दिर्घकालिन कोर्रषहरु सिभिल कन्सट्रक्सन टेक्निसियन र प्रोफेसनल बिल्डिङ इलेक्ट्रिसियन संकायमा शैक्षिक सत्र 2082/083 को लागि भर्ना खुलेको जानकारी गराईनछ, थप जानकारीको लागी फोन न.-9856078825,9869145145 भर्ना हुने अन्तिम मिति-2082 भाद्र 15 गते सम्म मात्र।

04/08/2025

Call now to connect with business.

28/06/2024

के तपाई कम GPA आएर चिन्तित हुनुहुन्छ?
एस. ई. ई. परिक्षामा जुनसुकै GPA प्राप्त गरेका जो कोहि बिध्यार्थिले प्रबेश परिक्षा उत्रिण गरी अध्यान गर्न पाईने।बिषयहरु।।।
१. सिभिल कन्सट्रक्सन टेक्निसियन
२. ईलेक्ट्रिसियन
आवेदन फारम पाइने स्थान।
लमजुङ सीप विकास प्रतिष्ठान गैरी क्याम्पस को कार्यालय
बेशिशहर २ , गैरी लमजुङ।।

11/05/2024

आजबाट लमजुङ सिप बिकास प्रतिष्ठान ( गैरी क्याम्पस) मा शुरु हुनगैरहेको सिभिल संकाय तह-२ को सिप परिक्षामा सम्मिलित संपुर्ण बिध्यार्थि भाई बहिनिहरुलाई पुर्ण सफलताको शुभकामना।

04/04/2024

सिक्ने होइन त सीप ?? बन्ने होइन त रोजगारी तथा स्वरोजगार ??? लमजुङ सीप विकास प्रतिष्ठान गैरी क्याम्पसमा धमाधम आबेदन फारम वितरण भई रहेको छ । सिमित सिट भएको हुदाँ समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस ।
बिषयहरु।।।
१. सिभिल कन्सट्रक्सन टेक्निसियन
२. प्रोफेसनल बिल्डिङ ईलेक्ट्रिसियन
आवेदन फारम पाइने स्थान।
लमजुङ सीप विकास प्रतिष्ठान गैरी क्याम्पस को कार्यालय
बेशिशहर २ , गैरी लमजुङ।।

25/03/2024

सुचना ! सुचना !! सुचना !!!
लमजुगं सिप बिकास प्रतिष्ठान(गैरी क्याम्पस) मा सिभिल संकायमा अध्यन गरेका र परिक्षा हुन बांकि रहेका बिधार्थीहरुको (NSTB) सिप परिक्षा यहि चैत्र महिनाको अन्तिम हप्तासम्म हुनेभएकोले (NSTB)परिक्षा दिन चाहने बिध्यार्थीहरुले यहि चैत्र १६ गतेभित्र परिक्षा फारम भर्नकोलागी क्याम्पस प्रशासनमा संम्पर्क गर्नुहुन अनुरोध गरीन्छ।

09/10/2023

learn and earn अन्तर्गत दक्षिणी इज़रायलको अलुमिन किबुज कृषि फार्ममा कार्यरत १७ नेपाली बिद्यार्थि मध्ये १० जनाको प्यालेष्टिनी विद्रोही हमासको रकेट आक्रमणमा परि दुखद निधन भएछ ! सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गतको स्कूल अफ एग्रीकल्चर बाट अध्यायनको लागि गएका बिद्यार्थी आतंककारीको निशानामा पर्दा राज्य अमुक नबनोस ! इजराजयलमा रहेका सम्पुर्ण नेपाली हरूलाइ सुरक्षित राख्न नेपाल सरकारले तुरून्त इज़रायली राजदूत,इज़रायल स्थित नेपाली राजदूतावास,तथा विश्वविद्यालय परिवार सगँ समन्वय गरि पिडाले ग्रस्त भएका सबैलाइ राज्य हूनुको अनुभुति देओस भन्ने कामना सहित मृतक सबैमा हार्दिक श्रद्धाञ्जली!

30/08/2023

नेपाली क्रिकेटले २७ बर्ष अगाडी देखेको एउटा सपना आज पुरा हूने क्रममा सोह्रौ संस्करणको एसिया कप अन्तर्गत मुल्तानमा पाकिस्तान सगँ पहिलो खेल खेल्ने भएछ ! आयोजक पाकिस्तान सगँ उद्धाटन म्याचको रूपमा प्रतियोगिताको सुरूवात गर्न लागेको नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना ❣️ 🏏

21/08/2023

आज परेको नागपंचमी पर्वको हार्दिक मंगलमय शुभकामना 🐍
नागहरूको आशीर्वादले तपाइँको जीवन मंगलमय बितोस
साथै लमजुङ सिप बिकास प्रतिस्ठानमा बिभिन्न प्राबिधिक बिषयहरुमा सिमित सिटमा धमाधम भर्ना खुलेको जानकारी गराउँदछु
थप जानकारीको लागी मोबाईल - 9856078825, 9869145145, 9856071601, 9846262423

08/08/2023

सिप सिकेर रोजगार तथा स्वरोजगार बन्ने सुबर्ण अबसर!
लमजुङ सिप बिकास प्रतिस्ठानमा बिभिन्न प्राबिधिक बिषयहरुमा सिमित सिटमा धमाधम भर्ना खुलेको हुनाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् ।
मोबाईल - 9856078825, 9869145145, 9856071601, 9846262423

25/07/2023

Want your school to be the top-listed School/college in Lamjung?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Beshishar-2 Gairi
Lamjung