उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पोखराबाट हाम्रो क्षेत्रमा केकस्ता योजना तथा कार्यक्रम गर्न सकिन्छ ? सुझाब दिनुहोला ।
मकैडाँडा युवा कल्ब MYC
Description
comming soon
20/03/2026
आज मार्च २०, अन्तराष्ट्रिय खुशी दिवस 😀😀❤
खुशी रही मस्त बाचौ, अन्तराष्ट्रिय खुशी दिवसको शुभकामना ।
विश्व खुशी प्रतिवेदन २०२२ अनुसार नेपाल ८४ औँ स्थानमा रहेको छ भने लगातार पाँचौँ वर्ष फिनल्यान्ड विश्वकै सबैभन्दा खुशी देशको रूपमा शीर्ष स्थानमा रहेको छ।
❤🤘💐
15/02/2026
ॐ नमः शिवाय
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात्॥
सम्पूर्ण नेपालीजनहरुमा महाशिवरात्रीको हार्दिक शुभकामना
यस पावन अवसरमा भगवान शिवको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, शक्ति र समृद्धि भरियोस्।
महाशिवरात्रीको हार्दिक शुभकामना! 🔱✨
01/01/2026
नयाँ उमंग, नयाँ संकल्प र नयाँ आशाका साथ अंग्रेजी नयाँ वर्ष २०२६ को सबैमा हार्दिक शुभकामना! 🎉
यस नयाँ वर्षले जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्।
आजकै दिन मनाइने राष्ट्रिय ढाका टोपी दिवस ले हाम्रो पहिचान, संस्कृति र गौरवलाई झनै मजबुत बनाओस्।
ढाका टोपी हाम्रो स्वाभिमान हो, हाम्रो परम्पराको प्रतीक हो।
Happy New Year 2026 & Happy National Dhaka Topi Day!
बादर आतंक नियन्त्रणको नाममा गाउँका रुखहरू काट्ने निर्णय पूर्ण रूपमा गलत र कानुन विपरीत छ। नेपालका वन ऐन तथा नियमावलीअनुसार सार्वजनिक, सामुदायिक वा समाजका रुखहरू मनपरी काट्न पाइँदैन। यसो गर्नाले कानुनि झन्झटमा पर्ने सकिन्छ। रुख काट्नु समाधान होइन, बरु यसले वातावरणीय असन्तुलन बढाउँछ, माटो क्षय हुन्छ र भविष्यमा झन् ठूलो समस्या निम्त्याउँछ।
वास्तविक कारण नबुझी र दीगो उपाय नखोजी रुख काट्नाले बादर आतंक घट्ने होइन । रुख, जंगल र प्राकृतिक बासस्थान नष्ट हुँदै जाँदा बादरहरू झन् बस्ती र खेततिर झर्छन्। त्यसैले यो कदमले बादर आतंक घट्ने होइन, उल्टै बढ्ने सम्भावना हुन्छ।
कानुनसम्मत, मानवीय र दीर्घकालीन उपाय अपनाएर अगाडी बढ्नु पर्दछ । सामुदायिक निगरानी, वैकल्पिक आहार क्षेत्र (जंगल भित्र फलफुल रोप्ने ), र स्थानीय सरकारसँग समन्वय गरेर समाधान खोज्नु नै सही बाटो हो। प्रकृति जोगाएर मात्र गाउँ, खेती र भविष्य सुरक्षित रहन्छ।
30/12/2025
तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो ।
सबैमा खुशी छाओस् ।❤💐🤘
तमु ल्होसारको हार्दिक शुभकामना ! 🙏🙏
21/10/2025
MYC CUP -2082
Participated Team
21/10/2025
"चौथो मकैडाँडा कप २०८२"
हिन्दुहरुकाे महान पर्व विजयदशमी, शुभ-दिपावली तथा छठ पर्वकाे पावन अवसरमा "श्री मकैडाँडा युवा कल्व" ले आयाेजना गरेको खुल्ला नकआउट फुटबल प्रतियाेगिता २०८२ लाई सफल बनाउन बेशिसहर -६ उपल्लो मकैडाँडा निवासी सहयोगी मनका धनी श्री मित्र बहादुर रिमाल ज्यु बाट रु.१००५/- सहयाेग प्राप्त भएकाे छ। उहाँ र उहाँकाे परिवारलाई समस्त क्लब परिवार धन्यवाद ज्ञापन गर्दछाै।
21/10/2025
"चौथो मकैडाँडा कप २०८२"
हिन्दुहरुकाे महान पर्व विजयदशमी, शुभ-दिपावली तथा छठ पर्वकाे पावन अवसरमा "श्री मकैडाँडा युवा कल्व" ले आयाेजना गरेको खुल्ला नकआउट फुटबल प्रतियाेगिता २०८२ लाई सफल बनाउन बेशिसहर -६ छापस्वारा निवासी सहयोगी मनका धनी श्री नर बहादुर रिमाल ज्यु बाट रु.१५५५/- सहयाेग प्राप्त भएकाे छ। उहाँ र उहाँकाे परिवारलाई समस्त क्लब परिवार धन्यवाद ज्ञापन गर्दछाै।
21/10/2025
"चौथो मकैडाँडा कप २०८२"
हिन्दुहरुकाे महान पर्व विजयदशमी, शुभ-दिपावली तथा छठ पर्वकाे पावन अवसरमा "श्री मकैडाँडा युवा कल्व" ले आयाेजना गरेको खुल्ला नकआउट फुटबल प्रतियाेगिता २०८२ लाई सफल बनाउन बेशिसहर -६ खत्री गाउ निवासी सहयोगी मनका धनी श्री केशर खत्री ज्यु बाट रु.१५००/- सहयाेग प्राप्त भएकाे छ। उहाँ र उहाँकाे परिवारलाई समस्त क्लब परिवार धन्यवाद ज्ञापन गर्दछाै।
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Lamjung