अब अङ्ग्रेजी सिक्ने होइन त?
jms tuition center
tuition and language for all .online class
त्यसो गरे कसो होला खुब चर्चित वाक्य यसलाई English मा कसरी भन्ने?
How about+ving
कफी पिउँदा कसो होला?
How about drinking coffee?
यो jacket किन्दा कसो होला?
How about buying this jacket?
त्यस्तै
फुटबल खेल्दा कसो होला?
यसलाई आफै बनाउनुस् है।
12/12/2025
This is to make your future bright like diamond.
07/12/2025
Use of want to be
I want to be a doctor.
म डाक्टर हुन चाहन्छु।
I wanted to be a doctor.
म डाक्टर हुन चाहन्थे।
I want to be a pilot.
I wanted to be a pilot.
यसरी नै 2 ओटा वाक्य बनाउने है कमेन्टमा। language
Common Mistake:
Incorrect: He don’t like pizza.
Correct: He doesn’t like pizza.
तपाईहरु कुन लेभल को अङ्ग्रेजी सिक्न चाहनुहुन्छ?
I will teach you without any cost.
Are you ready if then comment below.
म संग एउटा कार छ।
I have a car.
म संग एउटा सुन्तला छ।
I have an orange.
यस्तै गलत छुट्याउनुहोस्।
He is a honest boy.
अनि सही के हुन्छ कमेन्टमा लेख्नुहोस।
Use of a/an
उच्चारण गर्दा अ,आ, इ......अँ
आएमा singular भएमा
an को प्रयोग गर्ने
उच्चारण गर्दा क, ख,ग.... ज्ञ
आएमा a लगाउने।
यसको एउटा उदाहरण कमेन्टमा लेख्नुहोस।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Lalitpur
00977