26/08/2026
⚖️⚖️कारागार कार्यालय, नख्खु ललितपुर
🖋️📝अवलोकन एवं अध्ययन भ्रमण
👔बीए एल एल बी दोस्रो वर्षद्वारा सम्पन्न
🎤विध्यार्थीहरुलाइ प्रस्तुतिकरण एवं अन्तरकृया
✅गरिदिनुभएकोमा कारागार कर्मचारी एवं संलग्नप्रती आभार प्रकट गर्दछौँ