Kali Devi Technical School, Pyutar

  • Home
  • Kali Devi Technical School, Pyutar

Kali Devi Technical School, Pyutar Shree Kali Devi Secondary School is located at Bagmati RM-4, Pyutar, Lalitpur Nepal

24/04/2026
SEE ब्याच २०८२ का सम्पूर्ण भाइबहिनीलाई पूर्ण सफलताको हार्दिक शुभकामना !!💐👍😊😊
29/03/2026

SEE ब्याच २०८२ का सम्पूर्ण भाइबहिनीलाई
पूर्ण सफलताको हार्दिक शुभकामना !!💐👍😊😊

शैक्षिक वर्ष २०८२ को आधारभूत तह परीक्षा (BLE ) लगायत  अन्य कक्षाको वार्षिक परीक्षा अनुगमनको क्रममा गाउँपालिका अध्यक्ष श्...
25/03/2026

शैक्षिक वर्ष २०८२ को आधारभूत तह परीक्षा (BLE ) लगायत अन्य कक्षाको वार्षिक परीक्षा अनुगमनको क्रममा गाउँपालिका अध्यक्ष श्री वीर बहादुर लोप्चन तथा स्रोतशिक्षक श्री दुधराज लामा जिम्बा

आज चैत्र २ गते विद्यालय  सुपरीवेक्षण तथा शिक्षकको लागि पेशागत सहयोग कार्यक्रमको  क्रममा यस विद्यालयमा आउनु भएका ललितपुर ...
16/03/2026

आज चैत्र २ गते विद्यालय सुपरीवेक्षण तथा शिक्षकको लागि पेशागत सहयोग कार्यक्रमको क्रममा यस विद्यालयमा आउनु भएका ललितपुर शि.वि.तथा स.ई. प्रमुख श्री प्रकाश सापकोटासहितको सुपरीवेक्षण टोलीद्वारा विद्यालयको समग्र पक्षको सुपरीवेक्षण गरियो ।🙏🙏🙏

सेटको संस्थाद्वारा यस विद्यालयका  ११ जना विद्यार्थीहरूलाई नियमित चौमासिक छात्रवृत्ति वितरण कार्य सम्पन्न । हार्दिक धन्यव...
22/02/2026

सेटको संस्थाद्वारा यस विद्यालयका ११ जना विद्यार्थीहरूलाई नियमित चौमासिक छात्रवृत्ति वितरण कार्य सम्पन्न । हार्दिक धन्यवाद सहयोगी हातहरूलाई !! 🙏🙏

12/02/2026
यस विद्यालयको २१ औँ अभिभावक दिवस भव्यताका साथ सम्पन्न, प्रमुख अतिथि गापा अध्यक्ष श्री वीर बहादुर लोप्चन लगायत उप्स्थित स...
12/02/2026

यस विद्यालयको २१ औँ अभिभावक दिवस भव्यताका साथ सम्पन्न, प्रमुख अतिथि गापा अध्यक्ष श्री वीर बहादुर लोप्चन लगायत उप्स्थित सम्पूर्ण अतिथी र अभिभावक ज्यूहरूलाई हार्दिक धन्यवाद ! ! 🙏🙏

10/02/2026

मिति२०८२-१०-२९ गते दिनको ११ बजे आयोजना गरिएको यस विद्यालयको २१ औँ अभिभावक दिवसमा उपस्थितिका लागि सम्पूर्ण अभिभावकलाई पत्राचार गरिएको छ । कारणबस पत्र प्राप्त नभएको भए यसैलाई आधार मानी उपस्थित भैदिनहुन हार्दिक अनुरोध छ।

यस विद्यालयको खेलकुद सप्ताह २०८२ प्रारम्भ😊😊
09/02/2026

यस विद्यालयको खेलकुद सप्ताह २०८२ प्रारम्भ😊😊

यस वर्षको सरस्वतीपूजा विषेश रह्यो !! विद्यालय स्थापना भएको ६३ वर्ष पछि विद्यालय स्टाफ , जनप्रतिनिधि, विव्यस लगायतका महान...
23/01/2026

यस वर्षको सरस्वतीपूजा विषेश रह्यो !! विद्यालय स्थापना भएको ६३ वर्ष पछि विद्यालय स्टाफ , जनप्रतिनिधि, विव्यस लगायतका महानुभवहरूको सहयोगमा विद्यालयमा सरस्वती मन्दिर निर्माण गरी सरस्वती मुर्ती प्रतिस्थापन गर्न विद्यालय सफल भएको छ । सम्पूर्ण चन्दादाता महानुभावहरूमा कोटीकोटी नमन !!🙏🙏🙏

Address

Pyutar

44713

Alerts

Be the first to know and let us send you an email when Kali Devi Technical School, Pyutar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kali Devi Technical School, Pyutar:

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share