30/04/2025
Nature Publication Alert❗️
Title: "Optical and green catalytic properties of fenugreek water for
diabetes and skincare treatment"
Author from NAST: Dr. Deependra Das Mulmi, Saddam Husain Dhobi, Pramod Subedi, Bishnu Neupane
Journal: Nature Scientific Reports (Q1, h-index = 347)
यस अनुसन्धानले मेथी पानीलाई हरित उत्प्रेरकका रूपमा स्थापित गरेको छ, जसले मधुमेहको स्तर घटाउन मद्दत गर्ने र छालाको उपचारमा सनस्क्रिन क्रिमको प्रभावकारिता बढाउन उल्लेखनीय भूमिका खेल्न सक्छ। साथै, मेथी पानीले प्राकृतिक सनस्क्रिन यौगिक तथा शक्तिशाली एन्टिअक्सिडेन्टका रूपमा पनि कार्य गर्न सक्ने सम्भावना देखाएको छ। विशेषगरी दोस्रो दिनमा यसको एन्टिअक्सिडेन्ट गतिविधि उच्चतम देखिएको छ, जसले फार्मास्युटिकल र सौन्दर्य उपचारका विविध अनुप्रयोगहरूको लागि यसको सम्भावनालाई अझ मजबुत बनाउँछ।
Article Link: https://www.nature.com/articles/s41598-025-92953-2
Congratulations to the entire team!