29/05/2026
V.V.M स्कुलका विधार्थी IWFN ठैब डोजोका खेलाडी १६औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा कराते तर्फ ५२केजी पुरुष प्रीस घिसिङले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरी बागमती प्रदेश उत्कृष्ट खेलाडी घोसित हुन सफल ललितपुर जिल्ला,स्कुल तथा डोजोको नाम उच्च बनाउना सफल खेलाडी प्रीन्स घिसिङ्
हार्दिक बधाई तथा आगामी दिनमा अझ ठूलो सफलताको शुभकामना 🥋