Anant English School

Anant English School

Share

Anant English School is one of the best school of Lalitpur and is well known for its outstanding result in SEE and inter school and national level contents

22/10/2025

शुभकामना !!
------------
शुभ दीपावली, नेपाल सम्बत र छठ पर्वको शुभ अवसरमा हार्दिक मङ्गलमय शुभकामना !!l

03/03/2024

आज २०८० फागुन २० गते अनन्त इङ्गलिस स्कुल बिदा रहको जानकारी गराउँदछु।

27/10/2023

यस अनन्त इङ्गलिस स्कुलकी शिक्षिका श्री टिका बजगाईँलाई जन्मदिनको पावन अवसरमा लाखौँ लाख शुभकामना !!

22/09/2023
Photos from Anant English School's post 19/09/2023

हार्दिक बधाई तथा शुभकामना
-------------------------------------
अनन्त इङ्गलिस स्कुलका विज्ञान शिक्षक तथा विद्यालय कोअर्डिनेटर मिलनसार सहकर्मी मित्र प्रेम भण्डारी ४० औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा महालक्ष्मी नगरपालिका शिक्षा शाखाको आयोजनामा सम्पन्न विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रममा BLE तर्फबाट विज्ञान विषयमा पालिकाभरिमा उत्कृष्ट नतिजा ल्याएर सम्मानित हुनुभएकोमा हार्दिक बधाई टक्र्याउँदछु ।
प्रेम सरको कार्य कुशलता सफलताप्रति हामी गौरव गर्छौ।

साथै, महालक्ष्मी नगरपालिका भरिबाट सम्मानित हुनुहुने विद्यालय, शिक्षक, विद्यार्थी, विभिन्न सङ्घसंस्थालाई हार्दिक बधाई छ ।
शिक्षा दिवसको अवसरमा सबैमा शुभकामना !!!

आयोजक महालक्ष्मी नगरपालिका शिक्षा शाखालाई हार्दिक धन्यवाद !

26/05/2023

- : हार्दिक निमन्त्रणा :-

25/04/2023

Happy birthday Dhiraj sir
----------------------------------------
यस अनन्त इङ्गलिस स्कुलका सक्रिय शिक्षक आदरणीय धिरज खड्का सरलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौं।

Photos from Anant English School's post 20/04/2023

मातृ ‌औंशीको पावन अवसरमा सम्पूर्ण आदरणीय अभिभावकज्यूहरु लगायत सम्पूर्ण महान आमाहररुमा सादर नमन
🙇‍♂️🙇🙇‍♀️

Photos from Anant English School's post 30/03/2023

28th Parents Day 2079 || Photo Collection Part 1

Want your school to be the top-listed School/college in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Siddhipur
Lalitpur
7200

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00