02/07/2021
सकेकाे सहयाेग गराैं । 🙏
Hami sathi haru milera kehi garnu parchha!!!
02/07/2021
सकेकाे सहयाेग गराैं । 🙏
16/08/2020
सुचना !
यहि आउने शनिबार २०७२/८/ ५ गते ११ बजे बाट श्री किटिनी उच्च मा. वि. को भू. पु. बिध्यार्थीहरुको बिशेष सम्मेलन हुने हुँदा सम्पूर्ण भू. पु. बिध्यार्थीहरुलाई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ |
छलफल हुने बिषयहरु:-
१. भू. पु.बिद्यार्थी संगठनको औपचारिक कार्यसमिति चयन वारे |
२. श्री किटिनी उच्च मा. वि. का केहि बिद्यार्थीहरुलाई छात्रवृति दिने वारे |
३. वार्षिक साधारण सदस्य शुल्क वारे |
४. संगठन विधान मस्यौदा समिति गठन वारे |
५. भावी कार्यक्रम वारे |
६. अन्य बिबिध |
पहिलो कार्यक्रम बारे धेरै साथिहरुले सूचना नपाएको भन्ने गुनासो गर्नु भएको हुँदा सबै साथीहरुले सक्दो शेर गरौ र आफ्नो सम्पर्कमा भयकाहरुलाई पनि खबर गरौ |
बिना गुरु हामी यो काबिल हुने थिएनौ, हाम्रा गुरु हरुले दिएको शिक्षा र ज्ञान बाट नै हामी आज केहि गर्न सक्ने अवस्था मा पुगेका छौ | हामी हाम्रा किटिनी स्कुलका सम्पूर्ण गुरु हरु मा ब्याच २०५९ हार्दिक स्मरण गर्दछौ |
Dear Friends, we are going to organize the picnic program of 2059 batch. So we hearty invite you all to join with us.
Picnic Program Details
VENUE: GODAWARI
DATE: 25th of Magh (Saturday)
Cost: Rs. 500 each
For other information please contact CEC or shop of Dipendra located in Toukhel.
Please share this to all your friends to inform about our program.
Hope we'll see u all on that day.
बिना गुरु हामी यो काबिल हुने थिएनौ, हाम्रा गुरु हरुले दिएको शिक्षा र ज्ञान बाट नै हामी आज केहि गर्न सक्ने अवस्था मा पुगेका छौ | हामी हाम्रा किटिनी स्कुलका सम्पूर्ण गुरु हरु मा ब्याच २०५९ हार्दिक स्मरण गर्दछौ |
आनुहोस हामी संगै मिलेर युग परिबर्तन गरौ |