Shanta Khadka

Shanta Khadka Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shanta Khadka, Education, Lalitpur.

आज सरस्वती स्मरण गर्ने, शिशुहरुलाई पढाउने,  अक्षरआरम्भ गर्ने दिन। विद्या, बुद्धि र ज्ञानकी देवी सरस्वती माताले सबैलाई सत...
03/02/2025

आज सरस्वती स्मरण गर्ने, शिशुहरुलाई पढाउने, अक्षरआरम्भ गर्ने दिन। विद्या, बुद्धि र ज्ञानकी देवी सरस्वती माताले सबैलाई सत् मार्ग र सत् बुद्धि दिउँन। वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना! श्री सरस्वत्यै नम:🙏

03/01/2025

"आत्मचिन्तन, जिम्मेवारी बहन र प्राथमिकता निर्धारण सन्तुलित जीवनका आधार"
आफूलाई बुझ्न सक्नु आफ्नो जीवन जीउँने कलालाई सहज बनाउने पहिलो खुड्किलो हो। आफ्नो खुसीको जिम्मेवारी आफैंले लिनुपर्छ, किनकि अरुले के सोच्लान भनेर चिन्ता गर्नाले जीवनको उद्देश्यलाई कमजोर बनाउँछ।
आइपरेका समस्याको कारण पहिचान गरी समाधान गर्ने क्षमता विकास गर्नु आवश्यक छ। सधैं सबै चिजलाई समान महत्त्व दिनु पनि उचित हुँदैन। हरेक कुरा, सम्बन्ध र परिस्थितिलाई आफ्नो समयानुसार प्राथमिकता दिनु पर्छ।
हाम्रो वरिपरिको व्यवहारले कतिपय कुराहरूको 'एक्सपायरी समय' को संकेत गर्छ। त्यसैले, जीवनलाई सहज बनाउन आत्मचिन्तन, जिम्मेवारी र प्राथमिकता निर्धारणमा ध्यान दिनु जरुरी छ।

31/12/2024

प्रकृति जस्तै बन्नुहोस्, कहिल्यै हार नमान्नुहोस्।
१:चट्टानले जति नै अवरोध गरे पनि नदिले बहन छोड्दैन । आफ्नो गति लिइरहन्छ, अवरोधलाई पार गर्छ।
२: बादलले सुर्यलाई जति नै ढाके पनि निरन्तर पर्खाइले आफ्नो ताप, राप र चमक देखाउन छोड्दैन।
३: माकुराले आफ्नो जालोलाई अरुले जति नै भत्काइदिए पनि बनाइ रहन्छ।
४: माटोले जतिसुकै कडा बनेर थिछे पनि, बीउ अङ्कुराएर आफ्नो स्वरुप देखाउछ।
५: वृक्षलाई जति नै आँधी-तूफानले हल्लाए पनि आफ्नो जरामा बलियो भएर रहन्छ।
६: बाकी थप्दै जानुहोस् ...
आफ्नो सपनालाई पछ्याउन नछोड्नुहोस्। लक्ष प्रती अटल रहनुहोस्। अवरोधलाई जित्ने आत्मबल र परिस्थितिलाई बदल्ने, धिरता कायम राख्नुहोस्। तपाईंको प्रयासले एकदिन सफलता दिलाउनै पर्छ।...शुभ बिहानी🙏🙏🙏!!!

11/10/2024
आफ्नो कर्तव्य पूरा गर्नुपर्दा, हनुमानले त सिङ्गो पहाड बोकेका थिए भने हामी किन सक्तैनौ...? We can do everything, if we wa...
16/07/2024

आफ्नो कर्तव्य पूरा गर्नुपर्दा, हनुमानले त सिङ्गो पहाड बोकेका थिए भने हामी किन सक्तैनौ...? We can do everything, if we want...

निरंतरता दिनुपर्छ ...।
30/03/2024

निरंतरता दिनुपर्छ ...।

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Shanta Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shanta Khadka:

Shortcuts

Share

Category