Hemraj Budha

Hemraj Budha तपाईंहरुलाई सकारात्मक सुचना समाचार र कोरिया सम्बन्धित जानकारीको लागी हाम्रो पेजलाई भरपुर सदुपयोग गर्नुहोला।🇳🇵🇰🇷like and subscribe
🇳🇵🇳🇵🇰🇷🇰🇷

10/08/2025

Eps form varne tarika

Notice::;
04/08/2025

Notice::;

31/07/2025

सन् 2025 का लागि तेश्रो चरणको कामदार छनौट प्रक्रिया (Issue) सञ्चालन हुन Manufacture र Shipbuilding तर्फ आज सहित ५ दिन र Agriculture & Livestock तर्फ आज सहित ११ दिन मात्र बाँकी रहेको छ। कोटा सहित विस्तृत विवरण निम्नानुसार रहेको छ।

विदेशी कामदार विनियोजन योजना निम्नानुसार छ।

○ लक्षित उद्योग र आवंटन आकार

- उत्पादन (Manufacturing) : 13,062 जना (सम्पूर्ण राष्ट्रबाट)

- जहाज निर्माण (Shipbuilding): 500 जना (सम्पूर्ण राष्ट्रबाट)

- कृषि र पशुपालन उद्योग (Agriculture & Livestock): 1,878 जना (सम्पूर्ण राष्ट्रबाट)

- माछा मार्ने (Fishery): 1,662 जना (सम्पूर्ण राष्ट्रबाट)

- निर्माण उद्योग (Construction): 356 जना (सम्पूर्ण राष्ट्रबाट)

- सेवा उद्योग (Service): 596 जना (सम्पूर्ण राष्ट्रबाट)

- जम्मा (Total): 18,054 जना

○ कम्पनिले आवेदन दिने अवधि: 2025.07.07 (सोमबार) ~ 2025.07.18 (शुक्रबार)

○ नतिजा घोषणा: 2025.08.04 (सोमबार)

○ रोजगार अनुमति जारी गर्ने:

- उत्पादन, जहाज निर्माण, खनिज (Manufacturing, Shipbuilding, Mining): 2025.08.05 (मंगलबार) ~ 2025.08.08 (शुक्रबार)

- कृषि तथा पशुपालन, सेवा, वनक्षेत्र, निर्माण, माछा‌ मार्ने (Agriculture & Livestock, Service, Forestry, Construction, Fishery): 2025.08.11 (सोमबार) ~ 2025.08.14 (विहिबार)

○ ढिलाइ जारी गर्न र रोजगार अनुमति जारी गर्ने बारे जानकारी:

- ढिलो रोजगार अनुमति जारी: 2025.08.19 (मंगलबार)~2025.08.20 (बुधबार)

रोष्टरमा रहनुहुने सम्पुर्णमा धेरै धेरै शुभकामना 🎉


24/07/2025

कोरियाले 2025 का लागी रोजगार अनुमति प्रणाली EPS अन्तर्गत 1 लाख 30 हजार प्रवासी श्रमिक भित्र्याउने भनि कोटा तोकेको छ जुन 2024 मा तोकेको कोटा भन्दा 21% ले कम हो ।2024 डिसेम्बर 20 तारिक रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गतको प्रवासी श्रमिक (17 देशकोलागि)को 2025 को लागी कोटा तोक्न बसेको कोटा निर्धारण समिति (प्रवासी श्रमिक नीति समिति)को बैठकले 2025 को प्रवासी श्रमिकको कोटा 1 लाख 30 हजार तोकेको थियो। जस अनुसार
उत्पादन क्षेत्रमा 72,000जना ,
पानिजाहाज बनाउने कम्पनिकोलागि 2,500 जना ,
निर्माण क्षेत्रमा 2,000 जना ,
कृषि क्षेत्र 10,000 जना ,
मत्स्यपालनमा 8,500जना ,
सेवा क्षेत्र 3,000 जना छ
माथिको कोटा सकिएर आवाश्यक परेको जुनसुकै क्षेत्रकोलागि 32,000 जना को रहने भनेको छ । यो कोटा मध्ये 7,730 जना कमिटेड आउने छन भने बाकी सबै नया प्रवासी श्रमिक आउने छन । 2024 को कोटा बाट अहिलेसम्म 70,460 जनाको मात्र रोजगार अनुमति जारि भएको छ । यो सख्या सम्पूर्ण कोटाको 47 % मात्र हो। गत अक्टोबरसम्म इपिएसको प्रवाशी श्रमिक 3,35,630 जना छन । (कानुन मन्त्रालय अन्तर्गतको मौषमी प्रवासी मजदुरको कोटा 75,000 जना तोकिएको छ )

#कोरिय

Nepali students
21/07/2025

Nepali students

09/07/2025

कोरियन भाषा (EPS ) पढिरहेका बिध्यार्थी वा सरोकारवालाहरुले अनिवार्य रुपमा हेर्नै पर्ने EPS पद्धतिबारे सुचनामुलक भिडियो ..

18/06/2025

Korean update!! 🇰🇷

  2025 को भाषा परीक्षा नतिजा प्रकाशित!!!HRD korea ले आफ्नो वेबसाइटमा CBT 2025 को नतिजा प्रकाशन गरेको छ। HRD ले ४३३ जना व...
13/06/2025

2025 को भाषा परीक्षा नतिजा प्रकाशित!!!

HRD korea ले आफ्नो वेबसाइटमा CBT 2025 को नतिजा प्रकाशन गरेको छ। HRD ले ४३३ जना व्यक्तिहरु उत्तीर्ण हुनुभएको नामावली प्रकाशन गरेको छ। इपिएस शाखा, ग्वार्कोले दिउँसो नामावली सहित सुचना प्रकाशन गर्नेछ।

यदि HRD korea को वेबसाइटमा,,,,

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Hemraj Budha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category