GRACE Korean Language Center

GRACE Korean Language Center For dynamic Korean instruction with modern tech, expert teachers, and student success guaranteed.

“New Pattern UBT Test EPS Exam 2025 Practice Question.”Exam Link👇👇
01/12/2025

“New Pattern UBT Test EPS Exam 2025 Practice Question.”

Exam Link👇👇

11/11/2025

Manufacturing EPS TOPIK 2025 परीक्षा सम्बन्धी केहि जानकारीहरु;

- जम्मा परीक्षार्थी: ६७,२९७ जना

- परीक्षा सुरु मिति: २०८२ मंसिर ०१ (17 November, 2025)

- परीक्षा सकिने मिति: २०८२ माघ २७ (10 February, 2026)

- बायोमेट्रिक गर्नुपर्ने मिति: आफ्नो परीक्षा दिनको अघिल्लो दिन

- बायोमेट्रिक गर्ने स्थान: इपिएस कोरिया शाखा कार्यालय, ग्वार्को, ललितपुर

- परीक्षा सञ्चालन हुने स्थान: UBT परीक्षा भवन, भैंसेपाटी, ललितपुर (राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भवन)

- बायोमेट्रिक र परीक्षामा उपस्थित हुँदा आवश्यक कागजातहरु: सक्कल राहदानी (Passport) र प्रवेश पत्रको रङ्गिन प्रति

- परीक्षा भवनमा पुग्नुपर्ने समय: आफ्नो परीक्षा समय भन्दा २ घण्टा अगावै

- Agriculture & Livestock तर्फको परीक्षा: Manufacturing तर्फ परीक्षा समाप्त भएपछि मात्र यस तर्फ सुचना प्रकाशन हुनेछ।

04/10/2025

वर्षाको कारण देशभरिको अवस्था सामान्य नभएको र आवतजावतमा अवरोध भएकाले, अवस्था सामान्य नहुन्जेलसम्म (२–३ दिन, आगामी सूचना नआएसम्म) कक्षा बन्द रहनेछ।

🏠Grace Learning Center
☎️ 9828137463

10/09/2025

आजको सूचनाअनुसार भोलि बिहान ६ बजे सम्म कर्फ्यू जारी नै रहेकोले, Local सवारी साधन चढेर आउने विद्यार्थीलाई असहज हुने भएकाले भोलि (बिहीबार) पनि थप एक दिन बिदा गरिएको छ।

08/09/2025

सूचना‼️

हालै काठमाण्डौमा भएको दुःखद घटनाले सम्पूर्ण राष्ट्रलाई गहिरो शोकमा डुबाएको छ। यस घटनामा धेरैले असामयिक रूपमा ज्यान गुमाउनुभएको समाचारले हामीलाई अत्यन्त मर्माहत बनाएको छ।

स्वर्गीय आत्माहरूको चिरशान्तिको लागि प्रार्थना गर्दै तथा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। यस शोकप्रद क्षणलाई सम्मान गर्नका लागि भोलि हाम्रो संस्था बन्द रहनेछ।

EPS TOPIK 2025 को परीक्षा फाराम भर्ने सम्बन्धी इपिएस शाखा, ग्वार्कोद्वारा आधिकारिक सुचना प्रकाशन भएको छ।• परीक्षा खुल्ने...
04/08/2025

EPS TOPIK 2025 को परीक्षा फाराम भर्ने सम्बन्धी इपिएस शाखा, ग्वार्कोद्वारा आधिकारिक सुचना प्रकाशन भएको छ।

• परीक्षा खुल्ने क्षेत्र र कोटा:
Manufacturing: 3,500, Agriculture & Livestock: 1,800
• एक व्यक्तिले एक क्षेत्र मात्र भर्न पाउने,
• आवेदन फाराम भर्ने अवधि: वि.सं. २०८२ श्रावण २६ देखि ३१ गते ( August 11 to August 16, 2025) सम्म,
• परीक्षा तालिका पछि प्रकाशन गरिने।

नयाँ परीक्षा खुल्ने सम्बन्धी जानकारी ‼️🇰🇷HRD korea ले आफ्नो वेबसाइटमा नेपालको लागि UBT तर्फ नयाँ परीक्षा फाराम खोल्ने ता...
03/08/2025

नयाँ परीक्षा खुल्ने सम्बन्धी जानकारी ‼️🇰🇷

HRD korea ले आफ्नो वेबसाइटमा नेपालको लागि UBT तर्फ नयाँ परीक्षा फाराम खोल्ने तालिका प्रकाशन गरेको छ। उक्त वेबसाइटमा देखाइए अनुसार परीक्षा फाराम सन 2025 August 11 देखि 16 सम्म ६ दिन खुल्ला रहनेछ। कुन कुन सेक्टरमा कति कति कोटाको‌ फाराम खुल्ने भन्ने अन्तिम जानकारी इपिएस शाखा, ग्वार्कोद्वारा प्रकाशन हुनेछ। हामी जानकारी गराउनेछौ। आफ्नो तयारी निरन्तर गर्नुहोला।

कोरियन भाषाको नयॅा कक्षाहरु ✍️✍️🕰️समय बिहान 6 बजे देखि बेलुका 6 बजे सम्म🇰🇷अब  0 लेभल देखी ADVANCED सम्म को  कोर्ष🤔हाम्रो...
20/05/2025

कोरियन भाषाको नयॅा कक्षाहरु ✍️✍️
🕰️समय बिहान 6 बजे देखि बेलुका 6 बजे सम्म
🇰🇷अब 0 लेभल देखी ADVANCED सम्म को कोर्ष
🤔हाम्रो मै किन?
🔺लामो समय देखि कोरियन भाषामा उत्कृष्ट नतिजा ल्याएर पढाउन सफल प्रशिक्षकबाट पढाई हुने |
🔺कोरियन To कोरियन पढाई हुने |
🔺Basic र Advance को छुटाछुटै Group पढाई हुने |
🔺कोर्षमा UBT लाई समावेश गराईने |
🔺आवश्यक पर्ने Materials उपलब्ध गराइने |
🔺३ वटा Free Trial कक्षा दिइने |
☎️ Call Us 🔜 9828137463/9860684167
🏠 Grace Learning Center
📍Satdobato Chowk, Lalitpur, Nepal

Address

Satdobato
Lalitpur
284403

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when GRACE Korean Language Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share