Sambhawana Nepal

Sambhawana Nepal Us as an organization will run a public awareness programs on education, healthy environment, micro-

अाज देखि निरन्तर शिक्षा र शिप मुलक कार्यक्रम  लुभू वडा नं. ८ मा शुभारम्भ भयाे ।महालक्ष्मी नगर उद्याेग बाणिज्य संघकाे संय...
16/01/2026

अाज देखि निरन्तर शिक्षा र शिप मुलक कार्यक्रम लुभू वडा नं. ८ मा शुभारम्भ भयाे ।महालक्ष्मी नगर उद्याेग बाणिज्य संघकाे संयुक्तमा ।

याे बर्षमा पनि हनमी केही गर्नुपर्दछ ।
29/12/2025

याे बर्षमा पनि हनमी केही गर्नुपर्दछ ।

अाज संभावना नेपालकाे अायाेजनामा र Milijuli Samaj Nepal मिलिजुलि समाज नेपालकाे सहयाेगले महिला कानुन र अधिकार सम्बन्धी एक ...
29/12/2025

अाज संभावना नेपालकाे अायाेजनामा र Milijuli Samaj Nepal मिलिजुलि समाज नेपालकाे सहयाेगले महिला कानुन र अधिकार सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा अधिवक्ता बिन्द्रा महर्जनकाे सहजिकरणले समय गएकाे थाहा नै पाएन । राम्राे सहजिकरण थियाे । सबै सहभागीहरू, मिलिजुलि समाज नेपाल, संभावना नेपालका टिम र अभिवक्ता बिन्द्राजी लगायत सम्पुर्णलाई मुरी मुरी धन्यवाद साथै अाजकाे कापी सहयाेग गर्ने हाम्रा अाजीवन सदस्य Ambika Ghimire अम्बिका धिमिरेलाई बिशेष धन्यवाद ।

27/12/2025
सबैजना अाउनु हाेला ।  यस अभियानलाई सफल पाराैं
06/12/2025

सबैजना अाउनु हाेला । यस अभियानलाई सफल पाराैं

हरेक वर्ष, २५ नोभेम्बरदेखि १० डिसेम्बर सम्म  तथा 2082 साल मंसिर 9 गते देखि 24 गते सम्म हुने लैंगिक हिंसाविरुद्धको १६ दिन...
24/11/2025

हरेक वर्ष, २५ नोभेम्बरदेखि १० डिसेम्बर सम्म तथा 2082 साल मंसिर 9 गते देखि 24 गते सम्म हुने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानकाे सन्दर्भमा यस वर्षको अन्तर्राष्ट्रिय नारा — "UNiTE to End Digital Violence Against All Women & Girls" र राष्ट्रिय नारा “प्रविधिको सही प्रयोग गरौँ: हिंसा अन्त्य गरौँ” १६ दिने अभियान सार्का पाराै ।

Have you registered to vote yet? Your voice matters — make it count!
08/11/2025

Have you registered to vote yet? Your voice matters — make it count!

Lions Club of Kathmandu Udaya organized tree plantation with coodination and colaburation with different organization   ...
27/07/2025

Lions Club of Kathmandu Udaya organized tree plantation with coodination and colaburation with different organization , centre and Horizen Warefare society Santaneshwor, Godawari Nagarpalika Ward no 13. The chief guest ward chairperaon Mr. Bhaskar Thapa and senior lions Baburam Niraula.

Organization Development training was successful completed.  Thank you Tirtha Chhetri dai for your valuable time and fac...
13/07/2025

Organization Development training was successful completed. Thank you Tirtha Chhetri dai for your valuable time and facilitation.

We provided educational materials to Lubhu ward no. 8 Women´s group.  Education is Wealth. शिक्षा नै धन हाे ।
25/06/2025

We provided educational materials to Lubhu ward no. 8 Women´s group. Education is Wealth. शिक्षा नै धन हाे ।

यस संभावना नेपालका काेषाध्यक्ष श्री सुसिला महर्जनका ममतामई माताकाे निधनले हामी स्तव्ध छाै ।  दिवगत अात्माले शान्ति पाअाे...
06/06/2025

यस संभावना नेपालका काेषाध्यक्ष श्री सुसिला महर्जनका ममतामई माताकाे निधनले हामी स्तव्ध छाै । दिवगत अात्माले शान्ति पाअाेस र हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछाै । सुखावती भुवनें वास लायम्ह ।

05/06/2025

अाज वातावरण दिवसमा सबैजनाले हरियालि तथा स्वच्छ वातावरण बनाई प्लाष्टिककाे सत्ता कपडाकाे झाेला प्रयाेग गराै । प्रदुषित वातावरण अन्त्य गराै ।

Address

Lalitpur

Opening Hours

Monday 10:01 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 22:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Sambhawana Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share