23/10/2022
काग तिहारको शुभकामना ।
यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीका दिन सन्देशवाहक प्राणीको रुपमा चिनिने कागको पूजाआजा गर्नाले वर्षभर घरमा सुखद सन्देश प्राप्त हुने जनविश्वासका साथ काग तिहार मनाइन्छ ।