17/08/2026
🐍** नागपञ्चमीको हार्दिक शुभकामना**
नागपञ्चमीको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। 🙏🌸
नाग देवताको पूजा आराधनाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
नागपञ्चमीको हार्दिक शुभकामना! 🐍🌺
— Oxford Academy Family ❤️