Help For Students J.S.Murarka Lahan

Help For Students J.S.Murarka Lahan हाम्रो Lahan🤞🇳🇵
राम्रो Lahan🤞🇳🇵

Lahan PostSOS Children's Villages Nepaldren
30/09/2026

Lahan PostSOS Children's Villages Nepaldren

30/09/2026
🎓 लहान स्कलर्स २०८३निःशुल्क शिक्षा अभियान✨ “शिक्षाले जीवन बदल्छ, अवसरले भविष्य बनाउँछ।”के तपाईं +2 अध्ययन गर्न चाहनुहुन्...
01/06/2026

🎓 लहान स्कलर्स २०८३

निःशुल्क शिक्षा अभियान

✨ “शिक्षाले जीवन बदल्छ, अवसरले भविष्य बनाउँछ।”

के तपाईं +2 अध्ययन गर्न चाहनुहुन्छ तर आर्थिक कठिनाइका कारण अगाडि बढ्न सक्नुभएको छैन?

लहान स्कलर्स योग्य तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै शिक्षाको पहुँच सबैसम्म पुर्‍याउने अभियानमा प्रतिबद्ध छ।

✅ योग्य +2 विद्यार्थीका लागि निःशुल्क छात्रवृत्ति
✅ शिक्षामा समान अवसर
✅ प्रतिभा र मेहनतको सम्मान
✅ हरेक वर्ष निरन्तर सञ्चालन हुने कार्यक्रम

हाम्रो प्रतिबद्धता:
“कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहोस्।”

आयोजक:
चेतन मुरारका | सुवास जैसवाल | पंकज गोस्वामी

विशेष सहयोगमा:
मुरारीलाल मुरारका | चेतन मुरारका | सुभाष जैसवाल | अजीत अग्रवाल

मिडिया पार्टनर:
रेडियो सरगम | सत्यपथ खबर

शैक्षिक साझेदार:
J.S. Murarka Multiple Campus

📍 लहान, नेपाल
📞 सम्पर्क: 9863744555 | 9801515577

Learn Free • Dream Big • Achieve More

Notice
04/09/2025

Notice

Address

Siraha
Lahan

Alerts

Be the first to know and let us send you an email when Help For Students J.S.Murarka Lahan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share