GK with Dipu Yadav

GK with Dipu Yadav

Share

मेरो एउटै धारना विधार्थी भाइबहिनीले इच्छाएको सपना पूरा गर्ने प्रयास निरणतर रहिरहनेछ🙏

03/11/2025
03/11/2025

दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलोपटक आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

02/11/2025

✍️ अन्तरिम सरकारका रुपमा कायममुकायम प्रधानमन्त्री सुशिला कार्की कति औ प्रधानमन्त्री हुन?

02/11/2025

हैन यो के सुन्नु पर्यो गुरु ज्यू

02/11/2025

भारतले नेपाललाई हालसम्म कति पटक नाकाबन्दी लगाएको छ ?

02/11/2025

राष्ट्रिय किताबखानाले प्रदेशलाई दियो कर्मचारीको पिआइएस पोर्टल सञ्चालन अधिकार । गण्डकीबाट भयो सुरु

02/11/2025

👉️ नेपालमा जेनजि आन्दोलन कति दिन सम्म चल्यो ?

02/07/2024

☑️नेपाली राष्ट्रियगानमा नेपाल् भन्ने शब्द कति पटक प्रयोग भएको छ।

01/07/2024

I've just reached 800 followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗🎉

17/04/2024

मध्यरातमा सुर्य उदाउने देश कुन हो ?

28/01/2024

नेपालले रचेका सात वटा स्थान- एउटै सूत्रबाट ।

'७८ वर्षकी खुशी र ७९ वर्षकी शान्ति मिलेर ९८ वटा पासपोर्ट बोकी १४३ औं मानव विकास सूचकांक भाग लिन जाँदा एयरपोर्टमा ११० जनाभित्र भ्रष्टाचारमा मुछिए । लगतै, ३६ औं आतंकबादमा परेर ६९ दिन भोकमरीमा परे ।'

१.७८ औं स्थान- खुसीमा
२. ७९ औं स्थान- शान्ति
३.९८ औं स्थान- पासपोर्ट
४. १४३औं स्थान- मानव विकास सूचकांक
५. ११० औं स्थान- भ्रष्टचार
६. ३६ औं स्थान- आतंकबाद
७. ६९ औं स्थान- भोकमरी

Want your school to be the top-listed School/college in Lahan?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Bhagwanpur, Siraha
Lahan
033