11/09/2026
💐 कुशे औंसी (बुबाको मुख हेर्ने दिन) को हार्दिक शुभकामना!
💐प्यारागन मन्टेसरी स्कूल (Paragon Montessori School) को तर्फबाट हाम्रो विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक, तथा सम्पूर्ण कर्मचारी वर्ग (जो बुबा हुनुहुन्छ), साथै देशभरि रहनुभएका सम्पूर्ण आदरणीय बुबाहरूमा कुशे औंसीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। 🙏✨विद्यालयमा कुशल मार्गदर्शक र समाज एवं घरमा एक जिम्मेवार अभिभावकको रूपमा यहाँहरूले निर्वाह गर्नुभएको भूमिका साँच्चै सराहनीय छ। 🌟सम्पूर्ण बुबाहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौं। 💐हार्दिक शुभकामना।
प्यारागन मन्टेसरी स्कूल परिवार 🏫