Rashtriya Bal Shiksha Sadan Secondary Boarding School

  • Home
  • Rashtriya Bal Shiksha Sadan Secondary Boarding School

Rashtriya Bal Shiksha Sadan Secondary Boarding School This is official page of Shree Rashtriya Bal Shiksha Sadan Secondary Boarding School , the

शुभकामना सबैमा
30/08/2021

शुभकामना सबैमा

आज मिति 2078/01/25 गते जनक मा.बि .भुपु विद्यार्थी समाज कुस्मा 10 पर्बत द्वारा आयोजित"कोरोना महामारी नियन्त्रणमा विद्यार्...
08/05/2021

आज मिति 2078/01/25 गते जनक मा.बि .भुपु विद्यार्थी समाज कुस्मा 10 पर्बत द्वारा आयोजित"कोरोना महामारी नियन्त्रणमा विद्यार्थीको भुमिका" बिषयक नगरपालिका स्तरिय अन्लाईन वकतृत्वकला प्रतियोगितामा द्वितिय स्थान हासिल गर्न सफल यस राष्ट्रिय बाल शिक्षा सदन अङग्रेजि आ.मा.बि कक्षा नौ मा अध्य्यनरत छात्रा सम्रचना शर्मा लाई हार्दिक बधाई साथै आउदा दिनहरुमा अझै प्रगतिको शुभकामना प्रदान गर्दछौ।
बिद्यालय परिवार।

नयां बर्ष २०७८सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हाम्रा सम्पूर्ण बिद्यार्थिहरू, प्यारा अभिभाबक ज्यूहरू, गुरूब...
14/04/2021

नयां बर्ष २०७८सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हाम्रा सम्पूर्ण बिद्यार्थिहरू, प्यारा अभिभाबक ज्यूहरू, गुरूबर्गहरू ,कर्मचारीहरू, पूर्व बिद्यार्थिहरू, पूर्व अभिभाबक ज्यूहरू ,पूर्व शिक्षक तथा कर्मचारीहरू ,लगानिकर्ता ज्यूहरू, सम्पूर्ण सूभेच्छुकजनमा नया बर्षले नया पन ल्याओस कोरोना रोग संग जोगिने शक्ति मिलोस सरकारले तोकेको नियम सबैले पालना गरौं। सामाजिक दुरी कायम गरौं, नयां बर्षको पूनं हार्दिक शुभकामना व्यक्त गर्दछौं। बिद्यालय परीवार।।।
जय राष्ट्रिय बाल!!!!

कक्षा सन्चालन अवरोध नगरी बिभिन्न अतिरित्त कृयाकलाप गर्दै शुक्रबारे कार्यक्रम ।२०७७/१०/०९
22/01/2021

कक्षा सन्चालन अवरोध नगरी बिभिन्न अतिरित्त कृयाकलाप गर्दै शुक्रबारे कार्यक्रम ।२०७७/१०/०९

सम्पूर्ण प्यारा बिद्यार्थि भाईबैनिहरूलाई गत साल ०७६ कै पूस्तकहरू स्व अद्ययन गर्नुहुन बिद्यालयको अनुरोध।         शंसारलाई...
05/05/2020

सम्पूर्ण प्यारा बिद्यार्थि भाईबैनिहरूलाई गत साल ०७६ कै पूस्तकहरू स्व अद्ययन गर्नुहुन बिद्यालयको अनुरोध।


शंसारलाईनै आतङकित पार्नेगरी महामारीको रूपमा फैलिएको कोरोना भाईरसका कारण सबै पक्ष प्रभाबित भएको छ। यस बिसम परिस्थितिमा बिद्यार्थिहरूको अद्ययन समेत नराम्रो संग प्रभाबित भै यस बर्षको नयां सत्र कुन मितिबाट संचालन गराउने भन्नेसमेत अन्योलको स्थिति पैदा भएकोले आफ्नो पठनपाठन घरमै सूचारू गराउनसहज होस भन्ने हेतुले बिद्यालयले यो शैक्षिक शत्रमा कुनैपनि किताबहरू नफेरी (१/२ बटा बाहेक) गत २०७६ सालकै लागुगर्ने कुरा सम्पूर्ण अभिभावकज्यूहरू , बिद्यार्थि तथा सम्बन्धित पक्षलाई बिद्यालय परिवार जानाकारी गराउन चाहन्छ। त्यसकारण सम्पूर्ण बिद्यार्थिहरूलाई आँफ्ना दाई दिदिहरूसंग पूराना किताब संकलन गरि घरमै स्वअद्ययन गर्नुहुन र अभिभाबकज्यूहरूलाई समेत आफ्ना नानिबाबुहरूलाई सहजिकरण गरि घरमै पड्ने बातावरण सिर्जना गराउनुहुन अनुरोध गर्दछौ।

सूचना सूचना सूचना !!!२०७६ सालको अन्तिम परिक्षाको परिक्षा फल बिद्यालयले प्रकासन गरेको कुरा सम्पूर्ण अभिभाबक ज्यूहरूलाई यो...
30/04/2020

सूचना सूचना सूचना !!!
२०७६ सालको अन्तिम परिक्षाको परिक्षा फल बिद्यालयले प्रकासन गरेको कुरा सम्पूर्ण अभिभाबक ज्यूहरूलाई यो सामाजिक संजाल मार्फत जानकारी गराउन चाहन्छौ। अभिभाबकज्यूहरूको मोबाईलमा बिद्यालयको जानकारी आएको हुसक्छ कथम कदाचित जानकारी प्राप्त नभएमा निम्न नम्बरमा सम्पर्क गरी आफ्ना नानिबाबुको नतिजा प्राप्त गर्न सक्नुहुनेछ।
बिद्यालयको फोन: 067-420884
थानेश्वर ढकाल( प्रिन्सीपल ) 9857633088
सूत्र प्रसाद पौडेल 9847733365
प्रकाश आचार्य 9857682267
यो बिषम परिस्थितिमा सम्पूर्ण अभिभाबक तथा बिद्यार्थिहरू सूरक्षित आफै घरमा सरकारले तोकेको लकडाउन पालना गर्र्दै बसिरहनुभएको छ भन्ने बिद्यालय परिवार विश्वस्त छ। पूर्वनिर्धारीत समयमा नतिजा प्रकाशन गर्न नसकि पर्न गएको असुबिधा प्रति बिद्यालय परिवार सम्बन्धित पक्षसंग क्षमा प्राथि छ।

नयां बर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हाम्रा सम्पूर्ण बिद्यार्थिहरू, प्यारा अभिभाबक ज्यूहरू, गुरू...
12/04/2020

नयां बर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हाम्रा सम्पूर्ण बिद्यार्थिहरू, प्यारा अभिभाबक ज्यूहरू, गुरूबर्गहरू ,कर्मचारीहरू, पूर्व बिद्यार्थिहरू, पूर्व अभिभाबक ज्यूहरू ,पूर्व शिक्षक तथा कर्मचारीहरू ,लगानिकर्ता ज्यूहरू, सम्पूर्ण सूभेच्छुकजनमा नया बर्षले नया पन ल्याओस कोरोना रोग संग जोगिने शक्ति मिलोस सरकारले तोकेको नियम सबैले पालना गरौं। घरमै बसौं, सामाजिक दुरी कायम गरौं, नयां बर्षको पूनं हर्दिक शुभकामना प्रदान गर्दछौं। बिद्यालय परीवार।।।
जय राष्ट्रिय बाल!!!!

चैत्राअष्टमी अर्थात चैतेदशैंको हार्दिक शुभकामना प्रदान गर्दछौँ। यो भयावहको अवस्थामा दुर्गाभवानीको मानस दर्शन गरौँ सबै घर...
01/04/2020

चैत्राअष्टमी अर्थात चैतेदशैंको हार्दिक शुभकामना प्रदान गर्दछौँ।
यो भयावहको अवस्थामा दुर्गाभवानीको मानस दर्शन गरौँ सबै घरमै बसौँ बाहिर नजाऔँ। दुर्गा भवानीले हामी सबैको कल्याण गरून।
विद्यालय परिवार

सुरक्षित रहौ सबै। ५ चैत, । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्...
18/03/2020

सुरक्षित रहौ सबै।
५ चैत, । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।
एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो।
प्यारा बिद्यार्थिहरू ,अभिभाबकज्यूहरू, शुभचिन्तक ,शिक्षक कर्मचारीहरू पूर्व बिद्यार्थिहरू पूर्व अभिभाबकज्यूहरू पूर्व शिक्षक तथा कर्मचारीहरू सर्वसाधारण उद्योगि व्यापारी कृषक, सम्पूर्ण देश तथा बिदेशमा रहनुहुने सम्पूर्णमा सुरक्षित रहन भिडभाडमा नजान , सेल्फ क्वारेन्टाईनमा रहन बिद्यालय परिवार हार्दिक अपिल गर्दछ।

यस बिद्यालयको बार्षिक (पर्व ) बिद्यालयको बार्षिकोत्सब अभिभाबक दिबस तथा पुरस्कार बितरण समारोह २०७६ पूर्व निर्धारित मिति य...
08/03/2020

यस बिद्यालयको बार्षिक (पर्व ) बिद्यालयको बार्षिकोत्सब अभिभाबक दिबस तथा पुरस्कार बितरण समारोह २०७६ पूर्व निर्धारित मिति यही फागुन २८ मा तय भएकोमा बिश्वलाई नै आतङकित पार्ने गरी फैलीएको कोरोना भाईरसका कारण सरकारले कुनै सभा समारोह गर्न निसेध गरेको कारण अर्को सुचना नआएसम्मकोलागी स्थगित गरिएको कुरा सम्बन्धित सबैमा जानाकारीकोलागि अनुरोध गर्दछौ।
बिद्यालय परिवार।

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा २०७६ फागुन १० गते कुनपा ७ गोदाम आर्मि व्यारेकको प्राङगणमा आयोजित संस्कृत ज्ञान परीक्षाम...
22/02/2020

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा २०७६ फागुन १० गते कुनपा ७ गोदाम आर्मि व्यारेकको प्राङगणमा आयोजित संस्कृत ज्ञान परीक्षामा यस बिद्यालयका निसान खड्काले लगभग पांचसय प्रतिस्पर्दिलाई उछिन्दै प्रथम स्थान र ५ जना बिश्वराज चापागाई ,सदिक्षा सुबेदी , सम्रचना शर्मा, आदर्श गौतम र कुशल शर्माले सान्त्वना स्थान हांसिल गर्न सफल भएकोमा सम्पूर्ण बिद्यार्थिलाई हार्दीक बधाई ज्ञापन गर्दछौ। आयोजकलाई धन्यवाद प्रदान गर्दछौ।
Achyut TiwariThaneshwor Dhakal Rudra RimalKalpana ChhetriMina Khadka Prakash Sharma

यस बिद्यालयका शिक्षक जमुना शाहि बैबाहीक जिवनमा बांधिनुभएकोमा सफल दाम्पत्य जिवनको हार्दिक शुभकामना प्रदान गर्दछौ। यहांको ...
21/02/2020

यस बिद्यालयका शिक्षक जमुना शाहि बैबाहीक जिवनमा बांधिनुभएकोमा सफल दाम्पत्य जिवनको हार्दिक शुभकामना प्रदान गर्दछौ। यहांको जिवन उत्कृस्ठ रहोस सफलताको शिखरमा पुग्न सफल हुनुहोस भन्ने कामना गर्दछौ

Address


067

Telephone

067420884

Alerts

Be the first to know and let us send you an email when Rashtriya Bal Shiksha Sadan Secondary Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share