Bright Future technical Institute

Bright Future technical  Institute join us for good tranning and education

SEE दिएर बसेका student लाई 75%off Basic तथा advance chip ic level course आधुनिक मेसिन तथा माइक्रोस्कपको सुबिधा सहित ट्रे...
31/03/2025

SEE दिएर बसेका student लाई 75%off Basic तथा advance chip ic level course आधुनिक मेसिन तथा माइक्रोस्कपको सुबिधा सहित ट्रेनिङ संचालन भइरहेको छ सामान्य key pad set देखि Android iphone सम्म black paste white paste double deker ic level course schematic diagram द्वारा all fault finding Emmc repair सहित अन्य ईन्न्स्टिच्यूटमा सीकेर पनि दक्ष तथा अनुभबि बन्न नसकेकाहरुको लागि थप एडभान्स कोर्ष ट्रेनिङ साथै पसल कसरी चलाउने आइडिया नियम सिक्नको लागि वा पसलमा बसेर अनुभव बटुल्न चाहनेको हाम्रो इन्ष्टिच्यूटको पसलको पनि ब्यबस्था छ फोन 9766910977 9803471693 धन्यबाद

SEE तथा +2 दिएर बसेका student हरूको 75 % off यो opportunity छुट्ला है अब अन्तरराष्ट्रिय स्तर को तालिम BRIGHT FUTURE tech...
22/05/2023

SEE तथा +2 दिएर बसेका student हरूको 75 % off यो opportunity छुट्ला है अब अन्तरराष्ट्रिय स्तर को तालिम BRIGHT FUTURE technical instituteमा मात्र आधुनिक मेसिन तथा microscop को सुबिधा सहित mobile Basic Advance chip ic level course सामान्य key pad set देखि Android iphone सम्म black paste white paste double deker ic level+ software Emmc repair schematic diagram द्वारा all fault finding अन्य ईन्न्स्टिच्यूटमा सीकेर पनि दक्ष तथा अनुभबि बन्न नसकेकाहरुको लागि थप एडभान्स कोर्ष ट्रेनिङ साथै पसल कसरी चलाउने आइडिया नियम सिक्नको लागि वा पसलमा बसेर अनुभव बटुल्न चाहनेको लागि हाम्रो इन्ष्टिच्यूटको पसलको पनि ब्यबस्था छ साथै कुनै पनि मोबाइलफोनको Display होलसेल मुल्यमा चेन्ज गरीन्छ फोन 9766910977 9803471693

पुरा विश्वलाई नै  आफ्नो ज्ञानको ज्योति फैलाएर मानिसहरुलाई  धार्मिक बाटोमा ल्याउने भगवान गौतम बुद्दको जन्म जयन्ती, बुद्द ...
05/05/2023

पुरा विश्वलाई नै आफ्नो ज्ञानको ज्योति फैलाएर मानिसहरुलाई धार्मिक बाटोमा ल्याउने भगवान गौतम बुद्दको जन्म जयन्ती, बुद्द जयन्तीको शुभकामना ।🙂

𝐅𝐎𝐑 𝐌𝐎𝐑𝐄 𝐈𝐍𝐅𝐎𝐑𝐌𝐀𝐓𝐈𝐎𝐍
📱𝟗𝟖𝟒𝟓𝟑𝟗𝟖𝟏𝟑𝟔, 𝟗𝟖𝟎𝟑𝟒𝟕𝟏𝟔𝟗𝟑
📍 𝐊𝐨𝐭𝐞𝐬𝐡𝐰𝐨𝐫, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮


के तपाईं संग कुनै पनि सीप नभएर  बेरोजगार हुनुहुन्छ ...? अब ढुक्क हुनुहोस् 😊हामिले ल्याएका छौं विशेष अफरका साथ तपाईहरुको ...
01/05/2023

के तपाईं संग कुनै पनि सीप नभएर बेरोजगार हुनुहुन्छ ...?
अब ढुक्क हुनुहोस् 😊

हामिले ल्याएका छौं विशेष अफरका साथ तपाईहरुको लागि Mobile Repairing सम्बन्धी तालिम, TV, LED, LCD Repairing सम्बन्धी तालिम र House Wiring सम्बन्धी तालिमा ७५% छुट ।Bright Future Technical Institute ले विगत लामो समय देखी दक्ष तथा अनुभवि प्रशिक्षक द्वारा सिप सिकाउदै आएको छ । त्यसैले सिप सिकेर आफ्नै व्यवसाय सञ्चालन गर्न चाहानु हुन्छ भने आजै सम्पर्क गर्नु होस ।

"सीप सिकौ, आत्मनिर्भर बनौ"

𝐅𝐎𝐑 𝐌𝐎𝐑𝐄 𝐈𝐍𝐅𝐎𝐑𝐌𝐀𝐓𝐈𝐎𝐍
📱𝟗𝟖𝟒𝟓𝟑𝟗𝟖𝟏𝟑𝟔, 𝟗𝟖𝟎𝟑𝟒𝟕𝟏𝟔𝟗𝟑
📍 𝐊𝐨𝐭𝐞𝐬𝐡𝐰𝐨𝐫, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮


आफ्नो श्रमको सम्मान गर्दै , अर्थतन्त्रमा टेवा पुर्‍याउने श्रमिकहरुलाई अन्तराष्ट्रिय श्रमक दिवशको शुभकामना ।🙂𝐅𝐎𝐑 𝐌𝐎𝐑𝐄 𝐈𝐍𝐅...
01/05/2023

आफ्नो श्रमको सम्मान गर्दै , अर्थतन्त्रमा टेवा पुर्‍याउने श्रमिकहरुलाई अन्तराष्ट्रिय श्रमक दिवशको शुभकामना ।🙂

𝐅𝐎𝐑 𝐌𝐎𝐑𝐄 𝐈𝐍𝐅𝐎𝐑𝐌𝐀𝐓𝐈𝐎𝐍
📱𝟗𝟖𝟒𝟓𝟑𝟗𝟖𝟏𝟑𝟔, 𝟗𝟖𝟎𝟑𝟒𝟕𝟏𝟔𝟗𝟑
📍 𝐊𝐨𝐭𝐞𝐬𝐡𝐰𝐨𝐫, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮


"Become a skilled LED TV repairing, Mobile repairing, House Wiring technician and open doors to endless career opportuni...
26/04/2023

"Become a skilled LED TV repairing, Mobile repairing, House Wiring technician and open doors to endless career opportunities with our comprehensive training program!"

𝐅𝐎𝐑 𝐌𝐎𝐑𝐄 𝐈𝐍𝐅𝐎𝐑𝐌𝐀𝐓𝐈𝐎𝐍
📱𝟗𝟖𝟒𝟓𝟑𝟗𝟖𝟏𝟑𝟔, 𝟗𝟖𝟎𝟑𝟒𝟕𝟏𝟔𝟗𝟑
📍 𝐊𝐨𝐭𝐞𝐬𝐡𝐰𝐨𝐫, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮


लोकतन्त्र प्राप्तिको लागी आफ्नो ज्यानको बाजि राख्न तयार हुने हामी सबै जनामा लोकतन्त्र दिवसको शुभकामना । 🙂𝐅𝐎𝐑 𝐌𝐎𝐑𝐄 𝐈𝐍𝐅𝐎𝐑𝐌...
24/04/2023

लोकतन्त्र प्राप्तिको लागी आफ्नो ज्यानको बाजि राख्न तयार हुने हामी सबै जनामा लोकतन्त्र दिवसको शुभकामना । 🙂

𝐅𝐎𝐑 𝐌𝐎𝐑𝐄 𝐈𝐍𝐅𝐎𝐑𝐌𝐀𝐓𝐈𝐎𝐍
📱𝟗𝟖𝟒𝟓𝟑𝟗𝟖𝟏𝟑𝟔, 𝟗𝟖𝟎𝟑𝟒𝟕𝟏𝟔𝟗𝟑
📍 𝐊𝐨𝐭𝐞𝐬𝐡𝐰𝐨𝐫, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮

Offer!   Offer!  Offer! मोबाइल Repairing ट्रेनिङ सिक्दा TV Repairing  ट्रेनिङ सित्तैमा । Bright Future Technical Institu...
20/04/2023

Offer! Offer! Offer!
मोबाइल Repairing ट्रेनिङ सिक्दा TV Repairing ट्रेनिङ सित्तैमा ।
Bright Future Technical Institute ले विगत लामो समय देखी दक्ष तथा अनुभवि प्रशिक्षक द्वारा सिप सिकाउदै आएको छ । त्यसैले सिप सिकेर आफ्नै व्यवसाय सञ्चालन गर्न चाहानु हुन्छ भने आजै सम्पर्क गर्नु होस ।🙂

𝐅𝐎𝐑 𝐌𝐎𝐑𝐄 𝐈𝐍𝐅𝐎𝐑𝐌𝐀𝐓𝐈𝐎𝐍
📱𝟗𝟖𝟒𝟓𝟑𝟗𝟖𝟏𝟑𝟔, 𝟗𝟖𝟎𝟑𝟒𝟕𝟏𝟔𝟗𝟑
📍 𝐊𝐨𝐭𝐞𝐬𝐡𝐰𝐨𝐫, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮


आमा, जस्ले सबै दुख र कष्ट भोगेर हामीलाई जिउन सिकाउनु भयो । आउदै गरेको मातातिर्थ औँसी २०८० को सम्पुर्ण  आमाहरुमा शुभकामना...
20/04/2023

आमा, जस्ले सबै दुख र कष्ट भोगेर हामीलाई जिउन सिकाउनु भयो । आउदै गरेको मातातिर्थ औँसी २०८० को सम्पुर्ण आमाहरुमा शुभकामना ।🙂🙂

𝐅𝐎𝐑 𝐌𝐎𝐑𝐄 𝐈𝐍𝐅𝐎𝐑𝐌𝐀𝐓𝐈𝐎𝐍
📱𝟗𝟖𝟒𝟓𝟑𝟗𝟖𝟏𝟑𝟔, 𝟗𝟖𝟎𝟑𝟒𝟕𝟏𝟔𝟗𝟑
📍 𝐊𝐨𝐭𝐞𝐬𝐡𝐰𝐨𝐫, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮


Offer  offer  offer mobile Repairing Training सिक्दा Led Tv Repairing   training Free मा आहा ! कति सस्तो  ,  कहाँ छ अन्त...
18/04/2023

Offer offer offer mobile Repairing Training सिक्दा Led Tv Repairing training Free मा आहा ! कति सस्तो ,
कहाँ छ अन्त Bright Future Technical Institute जस्तो । 🙂 Real बिग्रिएर आएको मोबाइल फोनलाइ 100%ठिक गरेर लाइभ प्राक्टिकल गराइन्छ

के तपाई पनि राम्रो दक्ष तथा अनुभबि प्रशिक्षक टेक्निसियन द्वारा प्राक्टिकल गराइ सिप सिकाउने ठाउँ कहाँ छ भन्ने खोजिमा हुनुहुन्छ । अब खोज्दै हिड्नु नै परेन नि । किन भने हामिले ल्याएका छौ Mobile Repairing Advance Chip IC level Course , TV , LCD , LED Repairing Chip IC Level Course , House Wiring 1 Phase 3 Phase Course का कक्षाहरु त्यो पनि ७५ % सम्म छुट दिएर ।
राम्रो पनि सस्तो पनि भएन त गजब दक्ष नबने सम्म सिकाईने। सिप सिकि स्वरोजगार बन्न चाहानु हुन्छ भने आजै तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस ।

𝐅𝐎𝐑 𝐌𝐎𝐑𝐄 𝐈𝐍𝐅𝐎𝐑𝐌𝐀𝐓𝐈𝐎𝐍
📱𝟗𝟖𝟒𝟓𝟑𝟗𝟖𝟏𝟑𝟔, 𝟗𝟖𝟎𝟑𝟒𝟕𝟏𝟔𝟗𝟑
📍 𝐊𝐨𝐭𝐞𝐬𝐡𝐰𝐨𝐫, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮


के तपाई पनि आफ्नै देशमा बसेर केही व्यवसाय गर्ने सोचमा हुनुहुन्छ ? तर तपाईसंग सिप छैन होला हैन ? त्यसो भए  अब तपाई ठुक्क ...
17/04/2023

के तपाई पनि आफ्नै देशमा बसेर केही व्यवसाय गर्ने सोचमा हुनुहुन्छ ?
तर तपाईसंग सिप छैन होला हैन ?
त्यसो भए अब तपाई ठुक्क हुनुहोस । किन भने हामीले Air Conditioner , Washing Machine , Fridge बनाउने सम्बन्धि सम्पुर्ण कोर्सहरु सञ्चालन भैरहेको छ ।
सिप सिक्नुहोस दक्ष बन्नुहोस । सिप सिक्नको लागी आजै Bright Future Technical Instituite मा सम्पर्क गर्नुहोस ।🙂

𝐅𝐎𝐑 𝐌𝐎𝐑𝐄 𝐈𝐍𝐅𝐎𝐑𝐌𝐀𝐓𝐈𝐎𝐍
📱𝟗𝟖𝟒𝟓𝟑𝟗𝟖𝟏𝟑𝟔, 𝟗𝟖𝟎𝟑𝟒𝟕𝟏𝟔𝟗𝟑
📍 𝐊𝐨𝐭𝐞𝐬𝐡𝐰𝐨𝐫, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮


Address

Koteshwor
Koteshwor

Telephone

+9779845398136

Website

Alerts

Be the first to know and let us send you an email when Bright Future technical Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bright Future technical Institute:

Shortcuts

Share

Category