21/01/2026
साेह्राैँ योजना (आ.व. २०८१/०८२–२०८५/०८६) मा निर्धारण गरिएका समृद्धिका राष्ट्रिय लक्ष्यहरू 🙏🙏
लोकसेवा तथा समसामयिक अध्ययनका लागि अति महत्वपूर्ण
पढ्न नछुटाउनु होला ।
"Unlock the power of knowledge with our digital library".
शिक्षा सोपान ज्ञान, प्रेरणा र सफलताको पाइलो।
21/01/2026
साेह्राैँ योजना (आ.व. २०८१/०८२–२०८५/०८६) मा निर्धारण गरिएका समृद्धिका राष्ट्रिय लक्ष्यहरू 🙏🙏
लोकसेवा तथा समसामयिक अध्ययनका लागि अति महत्वपूर्ण
पढ्न नछुटाउनु होला ।
21/01/2026
३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै !
शिक्षा सोपान - Shiksha Sopan
21/01/2026
२०८२ माघ 7 गतेको गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री ❣️🙏
शिक्षा सोपान - Shiksha Sopan
19/01/2026
आज भएको गण्डकी प्रदेश प्राविधिक सव ईन्जिनियरलाई सोधेका प्रश्न । २०८२।१०।०५
शिक्षा सोपान - Shiksha Sopan
17/01/2026
आज मिति २०८२ माघ ३ गते भएको सुदूरपश्चिम पाँचौँ तहलाई सोधिएका GK प्रश्न र उत्तर । ब्याख्या सहित ।
शिक्षा सोपान - Shiksha Sopan
17/01/2026
कस्तो भयो परीक्षा ?
आज सुदुरपश्चिम प्रशासन सहायक पाँचौ तहलाई सोधेको सम्पुर्ण Gk प्रश्न समाधान सहित
शिक्षा सोपान - Shiksha Sopan
17/01/2026
सुदूरपश्चिम प्रदेश नासुको (key A) IQ को समाधान by कुमार तिमिल्सेना सिर ❤️ पेजलाई फलो गरेर जोडिनुहोला।
शिक्षा सोपान - Shiksha Sopan
सुदुरपशिचम पाँचौँ तहमा आज सोधेका प्रश्न
========================
1. राष्ट्रिय गानका रचनाकार को हुन् ?
2. दिन रात अक्सिजन दिने विरूवा कुन हो ?
3. सहिद दशरथ चन्द को वास्तविक नाम ?
4. राष्ट्रिय जनगणना, २०७८ अनुसार जनसंख्या वृद्धिदर धनात्मक भएका जिल्ला कति ?
5. नेपालमा Android Operating System काे सुरुवात कहिले भएको हाे ?
6. सार्क सचिवालय कहाँ रहेको छ ?
7. टिकापुर पार्क कसको सम्झनामा निर्माण भएको हो?
8. मालिकार्जुन कुन जिल्लामा पर्छ?
9. 3:15::5:?
10. अपि हिमाल कुन जिल्ला पर्छ ?
नेपालमा प्रथम भक्का उत्सव कहिले मनाइयो ??
11. गोरखाका कुन शाह वंशीय राजाका दुई सन्तान राजा भएका थिए ?
12. नेपाल र चाइना बिच BRI सम्झौतामा कहिले हस्ताक्षर भएको थियो ?
13. वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र कुन हो?
14. गोरखाका कुन शाह वंशीय राजाका दुई सन्तान राजा भएका थिए ?
15. कुन जातिमा देखिने रोग हो?
16. नेपालमा चुरे संरक्षण क्षेत्र लागू भएका जिल्लाहरू कति छन्?
17. अन्तर्राष्ट्रिय न्यायलयको प्रधान कार्यालय कहाँ छ ?
18. शिक्षा आत्माको पूर्ण अभिव्यक्ति हाे" याे भनाइ कसको हाे ?
19. महाभारत पर्वतको अग्लो भाग कुन हो ?
20. सिकल सेल कुन समुदायमा प्रचलित रोग हो
21. म्यानमारमा शक्तिशाली भूकम्प कहिले गएको थियो
22. Sickel cell Anemia कुन जातिमा देखिने रोग हो?
23. 2,3,5,9,17,?
24. वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र कुन हो ?
सार्क सचिवालय कहाँ रहेको छ ?
#सुदूरपश्चिम_पाँचौं_२०८१
२०७८ काे जनगणना अनुसार जनसंख्या वृद्धिदर धनात्मक भएका जिल्ला कति ? #सुदूरपश्चिम_पाँचौं_२०८१
अन्तर्राष्ट्रिय न्यायलयको प्रधान कार्यालय कहाँ हाे ? #सुदूरपश्चिम_पाँचौं_२०८२
"शिक्षा आत्माको पूर्ण अभिव्यक्ति हाे" याे भनाइ कसको हाे ? #सुदूरपश्चिम_पाँचौं_२०८२