22/08/2026
Answer Key: Saturday Exam-2083/05/06 (मधेश प्रदेश विशेष)
Result भोलि साझ आउनेछ interested students ले any time Online exam दिन सक्नुहुनेछ ।
website: www.saharanp.com
App link: https://play.google.com/store/apps/details?id=com.saharanp.learning
17/08/2026
Congratulation !
हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!
कोशी प्रदेश लोकसेवा आयोग अन्तर्गत Asst. Sub-Engineer पदमा सफल हुनुभएकोमा प्रिय विद्यार्थी Laxman Dhamala लाई हार्दिक बधाई तथा शुभकामना। 🌸🏆
तपाईंको निरन्तर मेहनत, धैर्य, लगनशीलता र आत्मविश्वासले आज उत्कृष्ट सफलता दिलाएको छ। यो उपलब्धि तपाईंको समर्पण र अथक प्रयासको सुन्दर परिणाम हो।
आगामी राष्ट्रसेवाको यात्रामा अझ धेरै प्रगति, सफलता र उज्ज्वल भविष्यको कामना गर्दछौँ।
तपाईंको सफलता, हाम्रो प्रतिबद्धता।
Sahara Education
📍 Kirtipur, Kathmandu
📞 01-5922231, 984-8385288
🌐 www.saharanp.com
16/08/2026
गण्डकि प्रदेश लोकसेवा अयोग -2083/04/31
𝐂𝐢𝐯𝐢𝐥 𝐒𝐮𝐛 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫 पदको आजको Subjective Paper !
अहिले सम्मकै Easy Paper हैन त 😊
15/08/2026
Answer Key: Saturday Exam-2083/04/30
Result भोलि साझ आउनेछ interested students ले any time Online exam दिन सक्नुहुनेछ ।
website: www.saharanp.com
App link: https://play.google.com/store/apps/details?id=com.saharanp.learning