Mt.Everest-23rd Batch

Mt.Everest-23rd Batch Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mt.Everest-23rd Batch, School, Khotang.

❤️
18/06/2022

❤️

School first girl and boy; Big congratulations both of you!

🥀
03/06/2022

🥀

03/06/2022

यो हाम्रो संस्कार हो ।
❤️

सरस्वती पुजाको शुभकामना !💐💐
06/02/2022

सरस्वती पुजाको शुभकामना !
💐💐

30/01/2022

शहिदहरुप्रती श्रद्धा-सुमन !
💐💐

23/01/2022

त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढेका कारण सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

01/01/2022

नयाँ बर्ष - २०२२ को हार्दिक शुभकामना !

04/11/2021
14/09/2021

बाल दिवस -२०७८ को शुभकामना !

Mount Everest English Boarding Higher Secondary स्कुल,दिक्तेलको सम्पुर्ण बिधार्थि तथा अभिभावक ज्यु हरुमा अत्यन्त जरुरी स...
09/09/2021

Mount Everest English Boarding Higher Secondary स्कुल,दिक्तेलको सम्पुर्ण बिधार्थि तथा अभिभावक ज्यु हरुमा अत्यन्त जरुरी सुचना!
COVID 19 (कोरोना भाइरस) को कारण नेपाल सरकार तथा स्थानिय निकायको निर्देशन बमोजिम बिगत लामो समयदेखी यस बिधालयले भौतिक रुपमा कक्षा सन्चालन नगरी online मार्फत पठन पाठन गरिरहेको यहाहरु सम्पुर्णमा जानकरि नै छ।
कोरोना सन्क्रमण कम भएसङै नेपाल सरकारको निर्देशनमा सम्बन्धित स्थानिय सरकार को सन्क्रमणको अबस्था हेरी बिधालयहरुले भौतिक रुपमै पठन पाठन गराउन लगाउने नीति बमोजिम यस दिक्तेल रु म न पाको मिति २०७८/०५/२३ को निर्णय अनुसार यहि भाद्र २७ गते आइतवार देखि स्वास्थ्य मापदन्ड अपनाउदै सम्पुर्ण कक्षाहरु सामान्य अवस्थामै सुचारु गर्ने निर्देशन बमोजिम यस बिधालय पनि सन्चालन हुन लागिरहेकोले आफ्ना नानि बाबुहरुलाइ अनिबार्य माक्सको साथमा बिधालय पठाइ सहयोग गरिदिनहुन सम्पुर्ण अभिबाबक हरुमा अनुरोध गर्दछौ।

08/08/2021

एस्.इ.इ. परिक्षा उतिर्ण सम्पुर्ण बिद्यार्थीहरुमा बधाई-शुभकामना !

Address

Khotang

Website

Alerts

Be the first to know and let us send you an email when Mt.Everest-23rd Batch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category