सगरमाथा माध्यमिक विद्यालय "बाली विज्ञान"

सगरमाथा माध्यमिक विद्यालय "बाली विज्ञान"

Share

It is the digital diary of our dear students of plant science.. hope you'll appreciate it ❤️

15/10/2025

सिलीचोङ गा. पा. भित्रको सम्भावना 👏👏

05/06/2024

जानी राखौं

बैज्ञानिक बिरुवा रोप्ने तरिका जिग्जग बिधिबारे जानौ:-

उठाइएको ड्यागमा बीउ रोप्ने सबैभन्दा सुविधाजनक विधि भनेको जिग्जग विधि हो । यस बिधिमा विभिन्न किसिमका तरकारी जस्तै : तमाटर, बन्दा, काक्रा, बैगुन खुर्सानी, काउली लगायत विभिन्न तरकारी रोप्न सकिन्छ ।

#यस बिधिका फाइदाहरु यसप्रकार छ्न
-माटोको पोषण तत्व सन्तुलित बितरण गर्न मद्दत पुग्छ
-नजिक बिरुवा रोप्ने नहुदा प्रत्येक बिरुवालाई हुर्कन पर्याप्त ठाउँ पुग्छ।
-राम्रो प्रकास र राम्रो हावा ओहोरदोहोर प्रसारण गर्दा किरा तथा किटाणु रोग न्युनिकरण गर्न सहज हुन्छ ।
-बिरुवा टिकाउन सजिलो हुन्छ।
-सिचाइको पानी कम खेर नजाने हुँदा पानीको सदुपयोग हुन्छ।
-मल सन्तुलन तरिकाले प्रयोग गर्न सकिन्छ।
-राम्रो गुणस्तर र उत्पादनको मात्रालाई बढवा दिन्छ।
-किरा रोग नियन्त्रण गर्न बिषादि लगाउन सजिलो हुन्छ।

Photos from Krishi Press- कृषि प्रेस's post 05/06/2024

😊

पहेंलो च्यापच्यापे पासो (Yellow Sticky Trap) यो ट्रयाप Organic खेतिलाई एकदम उत्तम हुन्छ र बालीमा यो ट्रयाप टाँसिदिनु भयो भने के किरा लागेको हो र त्यसको प्रकोप अनुसार जैविक विषादी तथा रासायनिक विषादी के प्रयोग गर्ने थाहा हुन्छ। 👇✅
.
Mini Tutorial For Crop Health ( बाली तथा पशु स्वास्थ्य जाँच सम्बन्धि )
थप जानकारीको लागि :
🔗https://youtu.be/3cMC2JqeZZo
Geokrishi एप Download गर्नको लागि , यो लिंक प्रयोग गर्नु होला |
🔗 https://bit.ly/GeoKrishiApp
🔗 https://apple.co/3AwauyC
जियोकृषि app कसरी चलाउने भनेर सिक्न
🔗Facebook Link : https://bit.ly/3bYgGaa
🔗YouTube link : https://bit.ly/3zZZ3yU
.
किसानलाई प्रविधि सँग जोड्दै GeoKrishi !
भिडियो/ संगीत श्रोत: Google/youtube 
.
#DigitalAgricultureAdvisoryService #ClimateSmartAgriculture #DigitalAgriculture #AgricultureinNepal #FarmersinNepal #Yellowstickytrap #chyapchyapepaso #DigitalAdvisory #NepaleseAgriculture #connectwithus #Geokrishi 16/04/2024

Yellow sticky trap

पहेंलो च्यापच्यापे पासो (Yellow Sticky Trap) यो ट्रयाप Organic खेतिलाई एकदम उत्तम हुन्छ र बालीमा यो ट्रयाप टाँसिदिनु भयो भने के किरा लागेको हो र त्यसको प्रकोप अनुसार जैविक विषादी तथा रासायनिक विषादी के प्रयोग गर्ने थाहा हुन्छ। 👇✅ . Mini Tutorial For Crop Health ( बाली तथा पशु स्वास्थ्य जाँच सम्बन्धि ) थप जानकारीको लागि : 🔗https://youtu.be/3cMC2JqeZZo Geokrishi एप Download गर्नको लागि , यो लिंक प्रयोग गर्नु होला | 🔗 https://bit.ly/GeoKrishiApp 🔗 https://apple.co/3AwauyC जियोकृषि app कसरी चलाउने भनेर सिक्न 🔗Facebook Link : https://bit.ly/3bYgGaa 🔗YouTube link : https://bit.ly/3zZZ3yU . किसानलाई प्रविधि सँग जोड्दै GeoKrishi ! भिडियो/ संगीत श्रोत: Google/youtube . #DigitalAgricultureAdvisoryService #ClimateSmartAgriculture #DigitalAgriculture #AgricultureinNepal #FarmersinNepal #Yellowstickytrap #chyapchyapepaso #DigitalAdvisory #NepaleseAgriculture #connectwithus #Geokrishi

Photos from सगरमाथा माध्यमिक विद्यालय "बाली विज्ञान"'s post 28/08/2023

अत्याधिक वर्षाले धेरै चुनाैती ल्याएता पनि केही मात्रामा तरकारी उत्पादन गरिन्दै।

21/08/2023

त्यहाँ हुँदाको सम्झना 😅😅❤️

Want your school to be the top-listed School/college in Khandbari?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Silichong Rural Municipality
Khandbari
56900