Midland English Boarding Secondary School

Midland English Boarding Secondary School To enroll the children of countryside into quality & modern education through modern teaching technology on minimum fees.

01/03/2022

MIDLAND SCHOOL wishes a happy Shivaratri to those who celebrate it. May this day enable all beings to excercise contentment, tolerance, peace and self-restraint!

21/06/2021

आदरणीय अभिभावक ज्युहरुमा नमस्कार !
काेभिड १९ काे याे विषम परिस्थितिकाे बिचमा पनि शैक्षिक सत्र २०७८ यही असार १ गते देखि सुरु भएकाे यहाँहरु समक्ष अवगत नै छ । जस अनुसार यस मिडल्याण्ड मा. वि. राेशि - १ , नारायणटारमा पनि शैक्षिक सत्र २०७८ काे लागि नयाँ भर्ना खुलिरहेकाे हुनाले यथाशीघ्र भर्ना गराउन सम्बन्धित सबैमा जानकारीका साथ अनुराेध गरिन्छ । कक्षा सञ्चालन यही असार १३ गते आईतवार देखि वैकल्पिक विधिबाट सुरु हुने भएकाेले भर्ना तथा पुस्तक समय मै लिनु हुन अनुराेध गरिन्छ ।
मिडल्याण्ड मा. वि.
राेशि-१ , नारायणटार काभ्रे
986-2713768 / 9808802866 थप जानकारीकाे लागि
#अनिवार्य शर्त:
विद्यालयमा उपस्थित हुँदा अनिवार्य रुपमा नेपाल सरकारले तोकेको स्वास्थ मापदण्ड पालना गर्नु हुन अनुरोध गरिन्छ ।

14/04/2021
09/02/2021

सरस्वती पुजा को अबसर पारी यहि मिडल्यान्ड अङ्ग्रेजी आवशिय माध्यमिक बिद्यालय मा प्ले ग्रुप मा निशुल्क भर्ना एवं अक्षर चिनारी हुने हुदा इच्छुक अभिभावक लाई आफ्ना नानी बाबू हरु ल्याइ भर्ना गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ।।

Friday special Programme
22/01/2021

Friday special Programme

आदरणीय अभिभावक ज्यु नमस्कार ! प्रस्तुत सन्दर्भमा यस मिडल्याण्ड मा. वि. ले यही असाेज १ गते देखि सामान्य  स्वास्थ्य सुरक्ष...
18/09/2020

आदरणीय अभिभावक ज्यु
नमस्कार !
प्रस्तुत सन्दर्भमा यस मिडल्याण्ड मा. वि. ले यही असाेज १ गते देखि सामान्य स्वास्थ्य सुरक्षाकाे विधिहरु अवलम्बन गर्दै विभिन्न वैकल्पिक विधि मार्फत् पठन-पाठन सुचारु गरि रहेकाे हुनाले तपाईकाे नानबाबुहरुलाई समय मै नाम दर्ता गरि दिनु भई नपुग वा आवश्यक पाठ्यपुस्तक लिनु हुन र नियमित कक्षामा उपस्थित गराई दिनु हुन हार्दिक अनुराेध गर्दछु । थप जानकारी विद्यालयकाे प्रशासन मार्फत लिन सक्नु हुनेछ ।
महेन्द्र थिङ
(संस्थापक प्रिन्सिपल )

11/06/2020

प्याब्सनले २०७७ असार १ गतेबाट देशैभरिका विद्यार्थीहरुको लागी निम्नानुसार TV Class सन्चालन गर्ने भएकाेले तपाईकाे नानीबाबुलाई तपशील अनुसारकाे समय तालिका र टि. भि. च्यानल हेर्न र हेराउनु हुन सम्बन्धित विद्यार्थी , अभिभावकलाई जानकारीका साथ अनुराेध गरिन्छ ।
1. Janata TV, Class 7 - 10(10:05 to 12:55pm
2. TV Today, Class 2 - 6(2:55 to5pm)
3. Yo Ho TV, Nursery - 1(12:55 to 3pm)

अादरणीय अभिभावक ज्यु!काेभिड -१९ ले सिर्जित  विषम परिस्थितिकाे अाबश्यकता अनुसार राेशि गाउँपालिकाले तय गरेकाे समय तालिका अ...
03/06/2020

अादरणीय अभिभावक ज्यु!
काेभिड -१९ ले सिर्जित विषम परिस्थितिकाे अाबश्यकता अनुसार राेशि गाउँपालिकाले तय गरेकाे समय तालिका अनुसार अा-अाफ्ना बालबालिकाहरुलाई रेडियाे मार्फत सञ्चालन हुने कक्षा १ देखि १० सम्मकाे कक्षाहरुमा सहभागी गराई दिनुहुन हार्दिक अनुराेध गरिन्छ । साथै सञ्चालन हुने कक्षामा सहभागी हुन विद्यार्थीलाई पुस्तक अावश्यकता पर्ने भएकाेले खरिद गर्नु भई रेडियाे कक्षामा सहभागी भई दिन जानकारी गरिन्छ । यसरी कक्षा सञ्चालन गर्न प्रबन्ध गर्नु हुने राेशि गाउँपालिका अध्यक्ष ज्यु एवं गाउँपालिका परिवार र रेडियो राेशिलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।थप जानकारीकाे लागि 9851081179

Address

Khaharepangu-6, Narayantar
Kavre
977

Telephone

+97711680538

Website

Alerts

Be the first to know and let us send you an email when Midland English Boarding Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category