Shree Jana Vikas Higher Secondary School Taldhunga

Shree Jana Vikas Higher Secondary School Taldhunga Estd:2016 B.S

सरस्वती पूजाको सुअवसरमा यहाँलाई हार्दिक मङ्गलमय शुभकामना ।सत्य, सौन्दर्य, ज्ञान र चेतनाले जीवन उज्यालो  बनोस्  । त्यो उज...
24/01/2015

सरस्वती पूजाको सुअवसरमा यहाँलाई हार्दिक मङ्गलमय शुभकामना ।
सत्य, सौन्दर्य, ज्ञान र चेतनाले जीवन उज्यालो बनोस् । त्यो उज्यालो सबैलाई बाँड्नमा सफलता मिलोस् ।
सरस्वती माताकी ----- जय !!!!!

विज्ञान शिक्षक ईन्दल शाहलाई विदाई गर्ने क्रममा सामुहिक तस्विर खिचाउदै विद्यालयका शिक्षक शिक्षिकाहरु !!!
24/01/2015

विज्ञान शिक्षक ईन्दल शाहलाई विदाई गर्ने क्रममा सामुहिक तस्विर खिचाउदै विद्यालयका शिक्षक शिक्षिकाहरु !!!

24/01/2015

विज्ञान शिक्षकको आवश्यक्ता छ है।

शुभकामना !
22/10/2014

शुभकामना !

12/07/2014

न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा
यश वर्षको slc exam मा उत्तीर्ण हुन सफल सम्पुर्ण छात्रछात्राहरुलाइ हार्दिक बधाइ दिदै कक्षा ११ मा भर्ना खुलेको सुचित गरिन्छ।

10/06/2014

यश विद्यालयको कक्षा ४ मा अध्ययनरत छात्र सन्तबहादुर स्याङ्तानको आज दिउँसो पौडी खेल्ने क्रममा भीरबाट खसेको ढुङ्गा लागि घटना स्थलमै मृत्यु भएकोले विदयालय परिवार हार्दिक समवेदना व्यक्त गर्दै मिति २०७१/०२/२८ गते विद्यालय बन्द गरिएको र मौनधारण कार्यक्रम आयोजना गरिएकोछ ।

Baisakh 30 ko students
14/05/2014

Baisakh 30 ko students

23/04/2014

Class 11 & 12 ko admit card schoolma bitaran vairaheko 6.

10/04/2014

शैक्षिकसत्र २०७१ को लागि यहि वैशाख २ देखि १५ गते सम्म बाबिके देखि कक्षा ९ सम्म धमाधम भर्ना खुला गरिएको छ ।साथै यसै साल देखि अभिभावक परिचय पत्रको व्यवस्था अनिवार्य गरिएको छ ।

08/04/2014

admission open from nursery to grade 9 hurry up! parents card also available.

Start result publice program. 2070/12/21
04/04/2014

Start result publice program. 2070/12/21

Address

Salmechakal-5, Taldhunga
Kavre

Telephone

993112114

Website

Alerts

Be the first to know and let us send you an email when Shree Jana Vikas Higher Secondary School Taldhunga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category