Eps Nepal News 2025

Eps Nepal News 2025 कोरियन भाषा सम्बन्धित Meaning, Grammar, Model Questions को लागि Page लाई Like & Follow गर्नुहोला।🇰🇷🇰🇷🙏🙏

पास–फेल त हुन्छ, तर नआतिगनुहोस् नडराउनुहोस् — आत्मविश्वासका साथ परीक्षा दिनुहोला।सबैलाई सफलताको शुभकामना‼️ 🇳🇵🇰🇷🙏🥰पहिलो द...
16/11/2025

पास–फेल त हुन्छ, तर नआतिगनुहोस् नडराउनुहोस् — आत्मविश्वासका साथ परीक्षा दिनुहोला।
सबैलाई सफलताको शुभकामना‼️ 🇳🇵🇰🇷🙏🥰

पहिलो दिन, पहिलो सिफ्टः २०२५/११/१७

🕤✍️ Facebook _Yam Prakash Budhathoki ‼️ 🇰🇷🕉️
page personal _Eps Nepal©️🙏

धैर्य गर्न सक्ने मान्छेलाई
परिश्रमको फल र समस्याको हल
एकदिन अवश्य प्राप्त हुन्छ। 🇳🇵🇰🇷🙏🕉️🥰
तपाईं अहिले जुन मेहनत गर्दै हुनुहुन्छ,
त्यो पसीना एकदिन सपना बनेर फर्किन्छ।

📘 पढाइ कठिन छ,
⏳ समय कम छ,
तर आत्मविश्वास धेरै छ — यही जित हो!

याद राख्नुहोस्—
👉 कसैको भाग्य एक दिनमै परिवर्तन हुँदैन,
तर मेहनत गरिरहनेको जीवन अवश्य बदलिन्छ।

🇰🇷✈️ लक्ष्य दक्षिण कोरिया हो,
तर लड्ने शक्ति तपाईंको मनभित्र नै छ।

आजको संघर्ष
भोलिको सफलता हो।
धैर्य राख्नुहोस्, निरन्तर अभ्यास गर्नुहोस्,
जित तपाईंको नै हुन्छ। 💪🔥

सबै EPS Korean Exam 2 दिने साथीहरूलाई
हार्दिक शुभकामना! 🇳🇵🇰🇷🙏✨

परीक्षा आईतबार परेका व्यक्तिहरुको शनिबार बायोमेट्रिक हुन्छ। बायोमेट्रिक र परीक्षा शनिबार पनि निरन्तर सञ्चालन हुन्छ। परीक्षा जहिले परेको छ त्यसको अघिल्लो दिन बिहान १०:०० बजेदेखि बेलुका ४:०० बजेसम्ममा इपिएस कोरिया शाखा, ग्वार्कोमा अनिवार्य बायोमेट्रिक गर्न पासपोर्ट र रंगिन प्रवेश पत्र लिएर जानुहोला।

Website media Official _BNB Entertainment.PVt.ltd
🎥 Yamprakashofficial ‼️🙏

Address

Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when Eps Nepal News 2025 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share