शिक्षक सेवा आयोग तयारी कक्षा
by Ramesh Babu Bhattarai sir
For admission:
9856066491/9846066491
UNIon Education- रमेश बाबु भट्टराई
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from UNIon Education- रमेश बाबु भट्टराई, Education, .
विशुद्ध शिक्षक सेवा आयाेग तयारी कक्षा– रमेश बाबु भट्टराई सम्पर्क न. 9856066491/9856061991
-प्रा.स.सातै प्रदेश र संघ
- शिक्षक लाइसेन्स मा बि/ नि मा बि
- शिक्षक सेवा प्रथम पत्र ( खुल्ला साथै राहत करार र अस्थायी प्रकृतिका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा )
नेपालको प्रशासनिक विभाजन अनुसार हाल स्थानीय तहमा सबैभन्दा बढी गाउँपालिका भएको जिल्ला कुन हो?
शिक्षा ऎन २०२८ ११ (घ) बमोजिम "शिक्षक सेवा आयोगले रिक्त पदमा प्रत्येक बर्ष बिज्ञापन गर्ने र बिज्ञापन भएको ६ महिनाभित्र नियुक्ति वा बढुवाको लागि सिफारिस गर्ने"
उल्लेख छ ।
तर सरकार ऎन बमोजिम छिटो प्रक्रिया अगाडि बढाउन पर्यो।
समावेशी र विशेष शिक्षा ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार हाल नेपालको औसत आयु कति वर्ष पुगेको छ? (क) ६९.२ वर्ष (ख) ७०.८ वर्ष (ग) ७१.३ वर्ष (घ) ७२.५ वर्ष
नेपालको कुल भूभागको कति प्रतिशत क्षेत्र वनले ढाकेको छ? (क) ४४.७ प्रतिशत (ख) ४५.० प्रतिशत (ग) ४६.०८ प्रतिशत (घ) ४०.४ प्रतिशत
शिक्षा ऐन, २०२८/राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार माध्यमिक शिक्षाका प्रकार
आर्थिक सर्वेक्षण २०८२/८३ बारे सम्पूर्ण जानकारी ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको कति प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ? (क) ९५.५ प्रतिशत (ख) ९७.८ प्रतिशत (ग) ९९.१ प्रतिशत (घ) १०० प्रतिशत
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार प्रतिव्यक्ति आय सबैभन्दा कम भएको प्रदेश कुन हो?
(क) कर्णाली प्रदेश (ख) सुदूरपश्चिम प्रदेश (ग) लुम्बिनी प्रदेश (घ) मधेश प्रदेश