Lets SEE BAULA KAJI KO SAPANA AND MODERN MUNA MADAN Drama Present By GOLDENGATE SOCIAL CLUB . SO WE Requested to the students of Grade 11 (Management and Humanities) and Grade 12 (Science).
Program Details
Date: 2069/12/08 Thursday
Venue : Pragya Prathisthan , Cube Kamaladi
Time: 12:00 pm
Goldengate Nawa Srijana CLUB
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Goldengate Nawa Srijana CLUB, katmandu, Katmandu.
गजल
पराई भए. आफ्नाकै आँगन. के गर्नु हजुर
भोको पेटमा. चलेन जीवन. के गर्नु हजुर
लुटाएँ ईज्जत. लुटाएँ यौवन. के गर्नु हजुर
तन ढाक्नलाई. बेच्नुपऱ्यो तन. के गर्नु हजुर
बाँच्नकोलागी. अरुको अघि. मुस्काउँदै छु म
मुटुमा आगो. बालेर दन्दन्. के गर्नु हजुर
रात्मा म जस्को. अंगालोभित्र. बेर्येको हुन्छु
दिनमा तिनैले. पो आँखा तर्छन्. के गर्नु हजुर
बोलिले घोच्छन्. व्याबहारले घोच्छन्. मान्छेले मलाई
तिनको प्रहारले. क्षतबिक्षत छ मन. के गर्नु हजुर
यो दलदलवाट. उम्किन खोज्छु. तर सक्दिनँ
निस्कनै दिन्न. अटुट छ बन्धन. के गर्नु हजुर
लासभई बाँच्नु. भन्दा त लाग्छ. मर्नु नै जाति
चाहेको वेला. रोकिन्न धड्कन. के गर्नु हजुर
-॰-
"मसँग पनि बेच्नकोलागी एकटुक्रा देश भैदिए म
माननिय कहलिने थेँ हो
GAJAL
चुलेसीमा हाँसेर नि , कसौंडीमा डढ्नु पर्छ
आफूले विरोध गरेमा , फाँसीमा चढ्नु पर्छ
हिंसा खप्नै नसकेर , आज यो अवला नारी
झुण्डिएर मर्छु भन्दा नि , खै किन अड्नु पर्छ
नानी काखमा छ , के गर्नु र भोको पेट भर्नु छ
बाध्यता र विवशताले , सँधैझैं बढ्नु पर्छ
फेरि चुलो चौका सकेर , आधी रातमा बिउँझेर
इच्छा नहुँदा – नहुँदै , अर्को पाठ पढ्नु पर्छ
आमाले कोख कस्तो रै छ , भाग्य लेखा यस्तै रै छ
प्रत्येक रातको सपनीमा , चिहान खोद्नु पर्छ ।
25/12/2012
A VERY HAPPY MERRY CHRISTMAS TO ALL OUR FRENS, TEACHERS & WELL WISHERS....LET US WISH SANTA WILL FULFIL ALL OUR DREAMS...
it is 2 notify all the students of ggic that golden gate nawa srijana club is going 2 organise speech competition on '' SAMMUNAT NEPAL KO LAGI DIGO SHANTI : ABA KO AAWASYAKTA AARTHIK KRANTI'' tomorrow . So all the intersted students are requested 2 participate in the program...thanks
LET US WORK HARD FOR A BETTER TOMORROW....
13/11/2012
HAPPY BIRTHDAY TO MOST PROLIFIC AND GIFTED WRITER OF NEPALI LITERATURE i.e MAHAKAVI LAXMI PRASAD DEVKOTA....
sathi haru articles, ur feelings, knowledgeable things,jokes haru post garda ramra hun6a hola hai.....so plz share ur creativity over here.......its a plattform 4 u & ur articles.....
study while others r sleeping,work while others r wasting time,prepare while others r playing and dreams while r wishing...its key 2 sucess.
भावीले नै ढाटयो मेरो.....................
*******************************
टुटीहाल्ने सम्बन्धको,कसले डोरी बाट्यो मेरो?
बेलई नभई कुरूप भएँ,कसले रुप चाट्यो मेरो?
रङ्गी चङ्गी फूल फुल्थे,ओइलाउँदै सुक्न थाले l
भाग्यले नै ठग्यो क्यारे,खुसि डाँडो काट्यो मेरो l
स्वर्गजस्तै संसारमा,कसकोआँखा लागिहाल्यो?
बलिन्द्रत्यो आँशुसँग,कसले हाँसो साट्यो मेरो ?
धैर्यताको बाँध भत्क्यो,सम्हालिन कठिन भयो l
गहिरोगहिरो चोटलाग्यो,प्यारोमुटु फाट्यो मेरो l
वियोगमा तड्पी तड्पी,बाध्यतामा बाँच्नु पर्यो l
निधारमा लेख्ने दिनमा,भावीले नै ढाटयो मेरो!
!!!!!!!!!!!! सपनाहरु !!!!!!!!!!!!!!
सपनको चिहान हुँदैन
मरे भनेका सपनाहरु
ज्वामुखी बोकेर आउँछन्
सपनाको डुवान हुँदैन
डुबे भनिएका सपनाहरु
सुनामी बोकेर आउँछन् ।
सपनाको खरानी हुँदैन
निभे भनेका सपनाहरु
आगो बोकेर आउँछन् ।
सपनाको पोलाटोँ हुँदैन
बाँझो भनेका सपनाहरु
सृष्टि बोकेर आउँछन् ।
अनुभूति
----------------------------------गोवर्धन पूजा
भिजेर आएँ तिमीसम्म
असरको यो झरीमा
तर
भिजें - म भन्दिनँ
किनकी
योभन्दा बढी
तिम्रो अनुपस्थितिमा
चैतमास मै भिजीसकेको छु
आँसु बगाएर /
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Katmandu