ECD शिक्षक र विद्यालय सहयोगी तथा प्रशासनिक कर्मचारी विद्यालयका अभिन्न अंग हुन् । काम चलाऊ होइनन् ।
Student विद्यार्थी
शिक्षा सम्बन्धी सम्पुर्ण सूचना तथा जानकारीका लागि : विद्यार्थी डट कम
Bidharthi.com: Your Essential Source for Educational News in Nepal.
Welcome to our official page.
बजेटमा संसदहरुले उठाएको प्रश्नको जवाफ ।
18/06/2026
एसइइ को प्रमाण पत्र र ग्रेड्सिट बितरण सम्बन्धि सुचना।
कामचलाउ ?
🤔
संसदमा शिक्षाका कुरा । :- प्रश्न सोध्न नपाउदै माइक काटिएपछी।
संसदमा शिक्षाका कुरा । :- शिक्षालाई सीपसँग जोड्ने उद्धमशिलता ल्याब, डिजिटल हब निर्माण गर्नुपर्ने कार्यक्रम बजेटमा किन आएन ?
18/06/2026
शिक्षामन्त्रीको जवाफ !
संसदमा शिक्षाका कुरा ।:- विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका शिक्षक कर्मचारीहरुको समस्या समाधान नगरे सेवाबाट बाहिरिने अवस्था छ। यसलाई सरकारले कसरी सम्वोधन गर्छ ?
प्रतिनिधिसभामा विभिन्न मन्त्रालयगत शीर्षकहरूमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पोखरेल :-
विद्यालय कर्मचारी तथा ईसीडी शिक्षकहरूको पारिश्रमिक व्यवस्थापन सरकारको प्राथमिकतामा छ ।
18/06/2026
शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kathmandu
44600