खोज सन्देश

खोज सन्देश ताजा खबर र IQ प्रस्नको लागि हामी छौ

27/08/2026

हिजोको बाढिको उत्पत्ती र कति बिनास भयो हेर्नुहोला यहि बाट थाहा हुन्छ। ゚

26/08/2026

बिपद ब्यबस्थापन सहयोगको लागि कुनै चन्दा सङ्कलन अभियानको खातामा पैसा जम्मा नगरि सिधै सरकारको खातामा गर्नुहोला।
सरकारको आधिकारिक खाता कमेण्टमा

26/08/2026

बाढिपछी ४३०० जना भन्दा बढी सम्पर्कबिहिन।

प्रतिनिधिसभाको बैठकमा एमाले नेता ऐन महरले बिपदको घडिमा सरकारले पुर्बतयारी किन गरेन भन्दै प्रश्न उठाएका छन।
26/08/2026

प्रतिनिधिसभाको बैठकमा एमाले नेता ऐन महरले बिपदको घडिमा सरकारले पुर्बतयारी किन गरेन भन्दै प्रश्न उठाएका छन।

26/08/2026

सुचना सुचना । चिनको जानकारी अनुसार ताल अझै पुर्ण रुपमा नखोलिएको हुदा थप बाढी आउन सक्नेछ त्यसैले सुरक्षित स्थानमा रहनुहोला । सक्दो शेयर गर्नुहोला ।

25/08/2026

फोटोफोबियाको कारणले बालेनले लगाउछन कालो चस्मा जुन धेरै उज्यालो हेर्न नसक्ने आखाको समस्या हो। तर प्रतिपक्षका लागि भने यो नै राजनितिक बिषय बनेको थियो।

25/08/2026

यो तरिका अपनाउनुहोस 5 ले जुनसकुनै सङ्ख्यालाइ पनि सजिलैसङ्ग भाग गर्न सक्नुहुनेछ ।

25/08/2026

सत्ता गुम्ने डरले मोदिले देखि सहदैनन जेन्जी सरकार। चाहान्छन नेपालमा पनि पुरानै दलको सरकार। भारतिय मिडियाभर रोइलो , गर्दैछन बालेनबिरुद्दको पत्रकारिता ।

24/08/2026

बालेन 2 जिल्ला चिनलाइ बेच्न गएका हुन, अबको केहि दिनमै नेपालमा 2 जिल्ला हुदैन: दुर्गा प्रसाईं

24/08/2026

म को हु? कमेण्ट गर्नुहोला।

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when खोज सन्देश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category