Paramount Boarding High School

Paramount Boarding High School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Paramount Boarding High School, School, Tilottama/1, Kathmandu.

21/05/2026
Photos from Paramount Boarding High School's post 20/05/2026

तिलोत्तमा नगरपालिकाद्वारा चार जीपीए प्राप्त गर्ने ६ जना विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेकोमा तिलोत्तमा नगरपालिकालाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ। यस सम्मानले विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय परिवारलाई अझ उत्साहित र प्रेरित बनाएको छ। शिक्षा क्षेत्रप्रति नगरपालिकाले देखाएको सम्मान र सहयोगप्रति विशेष धन्यवाद व्यक्त गर्दछौँ।

Photos from Paramount Boarding High School's post 20/05/2026

New beginnings start with the right guidance!
Informative Program for New Parents and exploring a nurturing environment for your child’s bright future.
Together, let’s build a strong foundation for success! 💙

19/05/2026

Music class today.

18/05/2026

आज Paramount Boarding High School मा विद्यार्थी नेतृत्व तथा लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउँदै निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस महत्वपूर्ण कार्यक्रमलाई सभ्य, शान्तिपूर्ण र अनुशासित रूपमा सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
निर्वाचनले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध र लोकतान्त्रिक संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।
निर्वाचित सम्पूर्ण प्रतिनिधिहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

Photos from Paramount Boarding High School's post 18/05/2026

प्यारामाउण्ट वोर्डिङ हाई स्कुलमा विद्यार्थी नेतृत्व छनोटका लागि अभ्यासात्मक निर्वाचन सम्पन्न
उमेद्वारीदेखि मतदान अधिकृत, सहायक मतदान अधिकृत, निर्वाचन सहायक, सुरक्षा व्यवस्थापन लगाएत सम्पूर्ण प्रक्रिया अपनाउँदै विद्यार्थीहरूले लोकतान्त्रिक अभ्यासलाई प्रत्यक्ष अनुभव गरेका छन् ।

Photos from Paramount Boarding High School's post 17/05/2026

खाद्य स्वच्छता गुणस्तर तथा पोषण सम्बन्धी विद्यालय स्तरीय सचेतना कार्यक्रम
आयोजक: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रूपन्देही
प्यारामाउन्ट बोर्डिङ हाइ स्कुल
तिलोत्तमा-१, रूपन्देही

17/05/2026

🎶 नयाँ शैक्षिक सत्रसँगै म्युजिक क्लासको सुरुआत 🎶

16/05/2026

Time- 7 Am to 5 PM
Hurry Up 🙏🙏

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Tilottama/1
Kathmandu
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00