08/09/2025
SEE Exam Results
All the latest Updates About SLC Exam Results
08/09/2025
08/09/2025
We want change
20/07/2023
बालक हराएको सूचना !!!
विराटनगर-१० बाट वर्ष १२ का कुशल यादव आज बिहानदेखि सम्पर्क बिहिन हुनु भएको हुँदा तल फोटोमा दिइएको बालकलाई कहिँकतै देख्नुहुने वा भेट्नुहुने जोकोहिले तल दिईएको फोन नम्बरमा वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
सम्पर्क नम्बर : 9852042866
29/11/2022
KP baa Le Nagerko Kam B***n Le gardai chan
सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू,
अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।
तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।
SEE Results Coming Soon....
SEE को नतिजा यहाँ
Click here to claim your Sponsored Listing.
Location
Category
Address
Kathmandu