03/05/2026
CEE Frog Notes
Educator ; Dr Milan Zoology Class 2025
"All in one place for students: notes, motivation, fun, and news !"
Follow Us For More Updates ;
03/05/2026
CEE Frog Notes
Educator ; Dr Milan Zoology Class 2025
03/05/2026
Focused On CEE 🎯
CEE Syllabus ✔️
Physics ⚡ Biology 🌱 Chemistry 🧪
Step by step, topic by topic… getting closer to the goal 🎯
30/04/2026
𝗜𝗺𝗽𝗼𝗿𝘁𝗮𝗻𝘁 𝗗𝗲𝗿𝗶𝘃𝗮𝘁𝗶𝗼𝗻𝘀
𝗜𝗺𝗽𝗼𝗿𝘁𝗮𝗻𝘁 𝗗𝗲𝗿𝗶𝘃𝗮𝘁𝗶𝗼𝗻𝘀 𝗳𝗿𝗼𝗺 𝗘𝗮𝗰𝗵 𝗖𝗵𝗮𝗽𝘁𝗲𝗿 - 𝗖𝗹𝗮𝘀𝘀 𝟭𝟮 𝗣𝗵𝘆𝘀𝗶𝗰𝘀 𝗳𝗼𝗿 𝗡𝗘𝗕 𝗕𝗼𝗮𝗿𝗱 𝗘𝘅𝗮𝗺
04/04/2026
Name Institute Saturday Model Mock Test 21st Chaitra 2082 For CEE
04/04/2026
निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूलाई २०८२ कार्तिक १५ गते भएको सम्झौता बमोजिमको न्यूनतम पारिश्रमिक र सेवा सुविधाहरू उपलब्ध गराउने कार्य कार्यान्वयनको चरणमा रहे पनि केही स्वास्थ्य संस्थाहरूले उक्त सम्झौता पालना नगरेको भनी गुनासो प्राप्त भएकाले सो सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न मन्त्रालय सम्बन्धित सरोकारवाला निकायहरूलाई हार्दिक अनुरोध गर्दछ। साथै, यस विषयमा मन्त्रालयले नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी वा प्रशासनिक कदम चालिने व्यहोरा समेत सम्वन्धित सरोकारवालाहरुलाई जानकारी गराइन्छ ।
02/04/2026
गुनासो, सुझाव वा प्रतिक्रिया पठाउन स्वास्थ्य ,जनसंख्या तथा खानेपानी मन्त्रालयले एउटा QR स्क्यान गरी फारम भर्न आम जनतालाई आग्रह गरेका छन् !
02/04/2026
आजको SEE २०८२ कर्णाली प्रदेशको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र 📄✨
कस्तो भयो? 😊
02/04/2026
आजको SEE २०८२ सुदुरपश्चिम प्रदेशको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र 📄✨
कस्तो भयो? 😊
02/04/2026
आजको SEE २०८२ बाग्मती प्रदेशको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र 📄✨
कस्तो भयो? 😊
02/04/2026
वैशाख ५ गतेसम्म SEE को कापी जाचेर सक्नुपर्ने र मार्क्स स्लिप पनि बोर्डमा बुझाइसक्नुपर्ने । नतिजा एक महिनामा ।🔥