26/04/2026
Have a safe Flight ✈️ 🌺
उच्च शिक्षा अध्ययनको लागि आज जापान प्रस्थान गर्दै गर्नुभएको राम सान र सबिता सान लाई शुभ यात्रा तथा उज्वल भविष्यको शुभकामना ❤️🇯🇵
नयाँ गन्तव्य, फरक परिवेश र समृद्ध संस्कृतिसँग आत्मसात् हुँदै, आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै उत्कृष्ट उपलब्धिहरू हासिल गनुहुनेछ भन्ने आशा गर्दछौं।
तपाईंहरूको यो यात्रा सफल, सुरक्षित र उपलब्धिमूलक रहोस्।
आगामी दिनहरूमा अझ उच्च सफलता र प्रगतिका शिखरहरू चुम्न सक्नुहुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
शुभ यात्रा! ✈️
उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना। 🌸
जाने हैन त अब जापान 🇯🇵🎌!
✅कहाँ पढ्ने कसरी पढ्ने कसरी जाने कहाँ बाट जाने भन्ने सोच्नु भएको छ भने हामिलाइ आजै सम्झिनुहोला
Sakura International language Academy
Banasthali chowk, Kathmandu
☎️- 01-5912284 /Sabita Thapa Magar003307
Sabita Thapa Magar Gurung
#वनस्थली 🇯🇵