Raaz Diary

Raaz Diary Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Raaz Diary, Education, Kathmandu.

Raaz Diary मा स्वागत छ !!🙏🙏🙏
यहाँ हामी तपाईंलाई वास्तविक जीवनका सन्देशहरू, व्यक्तिगत अनुभव र संवेदनशील कथाहरू सुनाउँछौं !!
हाम्रो विशेष शैलीमा, हामी तपाईंको सन्देश मार्फत आएको कथा लिएर भिडियो बनाउँछौं र तपाईंको मन छुने विषयमा सल्लाह र सुझाव दिन्छौं !!

Nepali Horror Story ✌️
21/12/2025

Nepali Horror Story ✌️

Nepali Bhoot Katha मा तपाईंले पाउनुहुनेछडर लाग्दा, रहस्यमय र साँचो जस्तै लाग्ने नेपाली भुतका कथाहरू !!यहाँ प्रस्तुत गरिन्छ:👻 ...

20/12/2025

यो एउटा नारीको पीडा हो र जन्मिदै नजन्मेको बच्चाको मौन प्रश्न हो 😭

उसले म लडेको तस्बिर राखेछ सामाजिक संजालमा तर उसले पछाडी बाट खुट्टा तानेर लडाएको तस्बिर म संग छ महोदय 😥
19/12/2025

उसले म लडेको तस्बिर राखेछ सामाजिक संजालमा तर उसले पछाडी बाट खुट्टा तानेर लडाएको तस्बिर म संग छ महोदय 😥

19/12/2025

नेपालमा नेपाली युवाहरुको वास्तविक कथा 😭
" अझै ढिला कति गर्ने ? "

18/12/2025

७ महिने गर्भवती मिराको दर्दनाक कहानी सत्य घटना😥 यो कथा सुनेर नरुने नारीहरु को होला ?? मन थामेर हेर्नुहोला र सुन्नुहोला पूरा भिडियो !! 🙏🙏🙏
#सत्यघटना

खुरुक्क नसुतेर किन कुचु कुचु चलिरा ? एता चिसो छिरिसक्यो। छोरा छोरी अघि सुतेको, बाउ भने उही कुचु कुचु चलिराखेको छ। सुत्नु...
16/12/2025

खुरुक्क नसुतेर किन कुचु कुचु चलिरा ? एता चिसो छिरिसक्यो। छोरा छोरी अघि सुतेको, बाउ भने उही कुचु कुचु चलिराखेको छ। सुत्नुस् न, किन यस्तो अशान्त भइरहनुभएको हो? बिहान सबेरै उठेर काममा जानू छ, थाकेको ज्यानलाई आराम चाहिन्छ।

तपाईं यता आउनुस्, म नजिकै सरेर सुत्नुस्, नत्र चिसो लाग्छ। दिनभरि पसिना बगाउनुहुन्छ अनि राति पनि यसरी नै छटपटाएर बस्नुभयो भने कसरी शक्ति जम्मा हुन्छ? मेरो हात समाउनुस्, सबै कुरा बिर्सिएर अब निदाउनुस्। भोलिको कामको लागि आज आराम गर्नु जरुरी छ "
जाडोको बेला यसरी लोग्ने झपार्नु बाँकी नै छ उस्को भने अहिलेसम्म अत्तोपत्तो छैन भन्या अब सिरक खप्ट्याउने सुत्ने 🤗
तपाईं हरु पनि मोबाईलमा समय खर्च नगरी समयमै सुत्नुस जो फाइदाजनक छ ।
नोट: यो टिप्स अरुले भनेको मान्नेहरुको लागि मात्रै सबैले मान्न जरुरी छैन 🤣

शुभ रात्री 👌सहित मीठो सपनीको कामना तपाईं सबैमा ✅

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Raaz Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category