Kapi Kalam

Kapi Kalam Learn, Master & Earn

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले प्रधानमन्त्री B***n Shah लाई तुरुन्त राजीनामा दिन माग गरेका छन्...
29/04/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले प्रधानमन्त्री B***n Shah लाई तुरुन्त राजीनामा दिन माग गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गामा रहेको क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । जग्गा खोजबिन समितिको...
26/04/2026

त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गामा रहेको क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । जग्गा खोजबिन समितिको प्रतिवेदन अनुसार क्यानलाई पत्र काटिएको हो ।

22/04/2026

फेरि सार्वजनिक यातायातको भाडा बढ्ने संकेत देखिएको छ। यातायात व्यवस्था विभागले दुई साता नपुग्दै पुनः भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ।

 : त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा 4-Years Bachelor 1st Year 2083 Regular को Exam Form खुलाएको छ । 😯🔯 F...
22/04/2026

: त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा 4-Years Bachelor 1st Year 2083 Regular को Exam Form खुलाएको छ । 😯
🔯 Form भर्ने मिति: २०८३ बैशाख १० देखि जेठ ११ गतेसम्म ।
🔯 Registration No. Last मा 2025 भएकाहरुले भर्न पाउने ।

 , सुदन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्।
22/04/2026

, सुदन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्।

22/04/2026

गुनासो सुनेछ: सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई प्रदान गर्दै आएको 45% भाडा छुट अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । 😮❣️

16/04/2026

जनताले खाेजेकै यस्तै सामान्य कुरा त हुन्: सरकारले कुन अस्पतालमा कति वटा free bed बाँकी छ भनेर website मार्फत जानकारी दिन थालेको छ भने अब घरमै बसेर free bed बारे जानकारी पाउन सकिन्छ । 😮

Website link:

Ministry of Health and Population - Hospital Bed Availability Dashboard

14/04/2026

नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना! 🎉
तपाईंलाई यो वर्ष सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण बनोस्।

12/04/2026

: 4-Years Bachelor 1st Year 2081 Partial/Chance को Exam Routine अब छिट्टै आउँने भएको छ । 😯

10/04/2026

Breaking: Tribhuvan University को आज बसेको बैठकको निर्णय अनुसार TU Central Library पुनः पुरानै समयअनुसार सञ्चालन हुने भएको छ।
📚 टहरा बिहान ३ बजेदेखि
📚 Main Library बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने सहमति भएको छ। 😯

B.B.S Third year regular 2082 Business law question paper
09/04/2026

B.B.S
Third year regular 2082
Business law question paper

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kapi Kalam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share