29/05/2026
🌸 शुभ घटस्थापना २०८३ को मंगलमय शुभकामना 🌸
नेपालीहरूको महान चाड बडा दशैंको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शुभचिन्तक तथा देश-विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
माता दुर्गाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, राम्रो स्वास्थ्य र सफलताको आशीर्वाद प्रदान गरून्। 🙏✨
Happy Ghatasthapana and warm wishes for a joyful Dashain! 🌼