Samguru Academy 한국어

Samguru Academy 한국어

Share

SamGuru Academy Pvt. Ltd. is a premier Korean language training institute dedicated to empowering students with quality education and real-world language skills.

Our goal is to bridge the gap between Nepal and Korea through language, culture,and education

23/04/2026

Korean Basic Class || १० वैशाख २०८३, बिहिवार

08/04/2026

Korean Basic Class

17/03/2026

Basic Class

08/03/2026

🌸 अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना 🌸

नारी शक्ति, प्रेरणा र सफलताको आधार हुन्।
समाजको विकास, शिक्षा र उज्ज्वल भविष्य निर्माणमा नारीहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ।

Samguru Academy परिवारको तर्फबाट सम्पूर्ण आमाहरू, दिदीबहिनीहरू तथा छोरीहरूमा
अन्तर्राष्ट्रिय नारी दिवस २०२६ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 💐

नारीको सम्मान गरौं, समानता र सशक्तिकरणलाई अझ बलियो बनाऔं।

02/03/2026

🎨🌈 Happy Holi 2082! 🌈🎨

Samguru Academy Family को तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा रंगहरूको महान पर्व होली को हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🌸✨

यो रंगीन चाडले तपाईंको जीवनमा
🌟 नयाँ उत्साह
😊 असीम खुशी
📚 सफलताको मार्ग
💖 प्रेम र सद्भाव
लिएर आओस् भन्ने कामना गर्दछौं।

रंगहरूले जस्तै तपाईंको सपना पनि झन् उज्यालो र सुन्दर बनोस्! 🌈💫

Samguru Academy Family 💐

27/02/2026

Korean Basic

26/02/2026

Basic Korean Class Live | Contact for Details – Day 1 class

26/02/2026

🇰🇷 Korean Basic Online Class Starting from Falgun 25! 🇰🇷

🎉 Special Offer – 50% Discount for All Students (Today Only!) 🎉

EPS, Skill Test वा Korea जाने तयारी गर्दै हुनुहुन्छ?
अब घरमै बसेर Live Online मार्फत Korean भाषा सिक्ने सुनौलो अवसर! 🌍✨

📅 Class Starts: फाल्गुन २५ गते
💻 Mode: Live Online Class (Worldwide)
📚 Course: Korean Basic Level (EPS / Skill Test Focused)
🔥 Today’s Offer: सबै विद्यार्थीलाई 50% Discount

⏳ Offer valid for today only – सिट सुरक्षित गर्न तुरुन्तै Admission गर्नुहोस्!

📍 Samguru Academy – Trusted Korean Language Institute
📞 Details & Registration का लागि अहिले नै सम्पर्क गर्नुहोस्।

🇰🇷🌏

23/02/2026

Korean Basic class

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Bagbazar-28
Kathmandu
44600