Taja News - ताजा समाचार

Taja News - ताजा समाचार News

Horaa Esports secured a historic 8th place finish at the PUBG Mobile World Cup, taking home roughly 70,000 US dollars (a...
17/08/2026

Horaa Esports secured a historic 8th place finish at the PUBG Mobile World Cup, taking home roughly 70,000 US dollars (around 1.06 crore Nepalese rupees). The Nepali lineup delivered an outstanding performance on the global esports stage in Paris against the world's top teams.

Competing against the world's elite teams in Paris, the Nepali squad showed remarkable skill, strategy, and resilience throughout the tournament. For their top eight finish, Horaa Esports earned approximately 70,000 US dollars in prize money, which translates to over 1.06 crore Nepalese rupees.

Having qualified directly for the Grand Finals from a competitive group stage, the lineup led by key players including JiGGL3, NoFear, Sleepy and Sky demonstrated that Nepali esports teams can compete at the highest international tier.

This impressive achievement marks one of the biggest international milestones for Nepal's rapidly growing esports ecosystem, inspiring a new generation of local gamers and solidifying the country's footprint on the global stage.

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजबीच विवाह भएको जानकारी रो...
12/08/2026

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजबीच विवाह भएको जानकारी रोनाल्डोको व्यवस्थापन टोलीले दिएको छ। टोलीका अनुसार मंगलबार पोर्चुगलको कास्काइसमा निजी नागरिक समारोह आयोजना गरिएको थियो।

Nepali PUBG team Horaa Esports has qualified for the Grand Final of Esports World Cup 2026
09/08/2026

Nepali PUBG team Horaa Esports has qualified for the Grand Final of Esports World Cup 2026

आज घरमै बसेर पाल्पा भैरवस्तान मन्दिरको दर्शन गर्नुहोस् !❤️🙏
08/08/2026

आज घरमै बसेर पाल्पा भैरवस्तान मन्दिरको दर्शन गर्नुहोस् !❤️🙏

08/08/2026

लामो समयदेखि बन्द रहेको ऐतिहासिक हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा आएको छ! 🧵👏 ゚

दुबईका 'ZamZam Electronics' का सञ्चालक जमजम ब्रदर्सले आफ्नै ब्राण्डको पर्फ्युम लाइन (ZamZam Perfumes)लन्च गर्दै ।
08/08/2026

दुबईका 'ZamZam Electronics' का सञ्चालक जमजम ब्रदर्सले आफ्नै ब्राण्डको पर्फ्युम लाइन (ZamZam Perfumes)लन्च गर्दै ।

प्रधानमन्त्री बालेन शाहका अनुसार वर्षौंदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा तान (लुम) मर्मत भएपछि परीक्षण स्वरुप केही म...
08/08/2026

प्रधानमन्त्री बालेन शाहका अनुसार वर्षौंदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा तान (लुम) मर्मत भएपछि परीक्षण स्वरुप केही मात्रामा कपडा उत्पादन गर्ने कामको सुरुवात भईसकेको छ । 😮

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्या’न गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को श’व आज दिउँसो काठमाडौं ल्याइ...
06/08/2026

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्या’न गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को श’व आज दिउँसो काठमाडौं ल्याइएको छ ।

गुरुङको श’व आज कतार एयरवेजको विमानमार्फत दोहा हुँदै काठमाडौं ल्याइएको हो । अन्तर्राष्ट्रिय विमानस्थलमा उनका परिवारका सदस्य, आफन्त, साथीभाइ, पर्वतारोहण समुदायका प्रतिनिधि तथा शुभेच्छुकहरू उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यही दुर्घटनामा ज्या’न गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को श’व भने नेपाल ल्याउने वा उनको पारिवारिक बसोबास रहेको बेलायत लैजाने भन्नेबारे निर्णय नभएको बताइएको छ ।

पुर्जाको श’व दुर्घटनाको सातौं दिन अत्यन्त कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि बुधबार मात्र हिमालबाट सुरक्षित रूपमा आधार शिविर झारिएको थियो भने आज हेलिकप्टरबाट स्कर्दु पुर्‍याइएको छ ।

नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ र ‘आ बाट आमा’मा समेत अभिनय गरेका भारतीय अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ...
05/08/2026

नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ र ‘आ बाट आमा’मा समेत अभिनय गरेका भारतीय अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। क्यान्सर पुनः बल्झिएपछि उपचाररत रावतको मंगलबार साँझ निधन भएको जानकारी उनका व्यवस्थापक सिद्धार्थ तिवारीले दिनुभयो।

03/08/2026

🚨 दुःखद् समाचार: बसको ठक्करबाट सुनकोशी नदीमा कार खस्यो, ३ जना बेपत्ता! 💔🚗 ゚

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Taja News - ताजा समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share