Dream- To become a Civil Servant

Dream- To become a Civil Servant Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dream- To become a Civil Servant, Education Website, Kathmandu.

नायब सुब्बा विज्ञापन २०८२।परीक्षा मिति पछि तोकिने।
13/01/2026

नायब सुब्बा विज्ञापन २०८२।
परीक्षा मिति पछि तोकिने।

नेपाली अर्थतन्त्रका लागि विप्रेषण: वरदान कि नियति? पठनीय लेख।✍️डा. अर्जुनकुमार बराल
13/01/2026

नेपाली अर्थतन्त्रका लागि विप्रेषण: वरदान कि नियति?
पठनीय लेख।
✍️डा. अर्जुनकुमार बराल

खाद्य अधिकार,खाद्य सुरक्षा,खाद्य सम्प्रभुता।।
20/12/2025

खाद्य अधिकार,
खाद्य सुरक्षा,
खाद्य सम्प्रभुता।।

अतिकम विकसित राष्ट्रबाट स्तरोन्नती,नेपालको सन्दर्भ र अवस्थाको विश्लेषणात्मक समीक्षा।✍️तोया ज्ञवाली   (पूर्व सचिव)यस्तै अ...
20/12/2025

अतिकम विकसित राष्ट्रबाट स्तरोन्नती,
नेपालको सन्दर्भ र अवस्थाको विश्लेषणात्मक समीक्षा।
✍️तोया ज्ञवाली
(पूर्व सचिव)
यस्तै अत्यन्तै महत्वपूर्ण तथा उपयोगी सामग्रीहरुका लागि पेजलाई Follow गर्न नविर्सिनुहोला धन्यवाद।

सपना, विपना,राती,   दिउँसो।यो भित्तो याद नआउने कुन समय छ होला?
19/12/2025

सपना,
विपना,
राती,
दिउँसो।
यो भित्तो याद नआउने कुन समय छ होला?

16/12/2025
लोकसेवा आयोगले शाखा अधिकृतलाई सोधेका केही सेट पुराना प्रश्नहरु।।
16/12/2025

लोकसेवा आयोगले शाखा अधिकृतलाई सोधेका केही सेट पुराना प्रश्नहरु।।

हरित अर्थतन्त्रमा लगानी: अवसर र चुनौती।✍️जुनारबाबु बस्नेत
15/12/2025

हरित अर्थतन्त्रमा लगानी: अवसर र चुनौती।
✍️जुनारबाबु बस्नेत

सार्वजनिक निजी साझेदारी ।✍️ललिता ढुङ्गाना।
15/12/2025

सार्वजनिक निजी साझेदारी ।
✍️ललिता ढुङ्गाना।

नेपालको कानून निर्माण पक्रिया।
14/12/2025

नेपालको कानून निर्माण पक्रिया।

लोकसेवा आयोगले विभिन्न सेवाका राजपत्राँकित तृतीय श्रेणी, शाखा अधिकृत पदहरुमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। प्र...
09/12/2025

लोकसेवा आयोगले विभिन्न सेवाका राजपत्राँकित तृतीय श्रेणी, शाखा अधिकृत पदहरुमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
प्रथम चरणको परीक्षा हुने पदहरुको प्रथम चरणको परीक्षा २०८२।१०।२४ गतेे हुने,
द्वितीय चरणको परीक्षाको परीक्षा मिति पछि प्रकाशन गरिने।
#यसपटकबाट राजश्व समूहका लागि उम्मेद्वार बन्न व्यवस्थापन वा वाणिज्य वा व्यापार शास्त्र वा अर्थशास्त्र वा जनप्रशासन मा स्नातक गरेको हुनुपर्ने छ।

03/12/2025

✍️गोरखापत्र अब ४६ भाषामा प्रकाशन:-
•४६ औ भाषा:- कुलुङ्ग राई (वि.स. २०८२ मंसिर १६)
•४५ औ भाषा:- बाम्बुले राई (वि.स. २०८१ पुष ११)

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dream- To become a Civil Servant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share