NBS Education

NBS Education NBS Education page is education related news of

27/08/2026

Rasuwa Flood Update (9:00 PM): भोटेकोशीमा आएको बाढीमा परेर मृ,.त्यु हुनेको सङ्ख्या हालसम्म ३८९ जना पुगेको छ । 😢

Source: Nepal Police

27/08/2026

Alert: सामाजिक सञ्जालमा "प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष" को नाम दुरुपयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम सङ्कलन गर्ने कार्य भइरहेको पाइएको छ। त्यसैले, आधिकारिक माध्यमबाट पुष्टि गरेर मात्र सहयोग हस्तान्तरण गर्नुहुन अनुरोध गरिन्छ।

27/08/2026

Power Update: Electricity in Bidur, Nuwakot should be back within 3 hours! The NEA team is working on priority restoration, and temporary road repairs will start shortly.

प्रधानमन्त्री राहत कोषमा शिक्षक दम्पती रमेशबाबू भट्टराई र गौरादेवी अधिकारीले रू ५० हजार नगद सहयोग गरेका छन्। ❤️
27/08/2026

प्रधानमन्त्री राहत कोषमा शिक्षक दम्पती रमेशबाबू भट्टराई र गौरादेवी अधिकारीले रू ५० हजार नगद सहयोग गरेका छन्। ❤️

27/08/2026

Purbanchal University has indefinitely postponed all faculty examinations originally scheduled to begin on Bhadra 10, 2083, following severe flooding caused by the Bhote Koshi River.

Details in comment.

सम्पर्कविहीन भएका भनिएका त्रिशुली मा.वि.का सबै (१६४३) जना विद्यार्थी सुरक्षित रहेका छन्। Source: सहायक जिल्ला प्रमुख, नु...
27/08/2026

सम्पर्कविहीन भएका भनिएका त्रिशुली मा.वि.का सबै (१६४३) जना विद्यार्थी सुरक्षित रहेका छन्।

Source: सहायक जिल्ला प्रमुख, नुवाकोट

26/08/2026

Pokhara University has postponed tomorrow's (Spring 2026) exam until further notice due to the ongoing situation.

Important Exam notice for TU students.
26/08/2026

Important Exam notice for TU students.

26/08/2026

"When ego steps aside, kindness reveals that our shared humanity is far greater than any individual position we defend." ❤️🙏 🕊️

परीक्षा स्थगित सम्वन्धी सूचना।
26/08/2026

परीक्षा स्थगित सम्वन्धी सूचना।

Address

Kathmandu
44000

Website

Alerts

Be the first to know and let us send you an email when NBS Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share