09/05/2024
अत्यन्त दुःखद खबर ! हार्दिक श्रद्धाञ्जली
विद्यालयका सहायक प्रशासकीय अधिकृत सुबासा भण्डारीको मामा घरका आदरणीय हजुरबुवा ज्यूको निधनको खबरले दुखी बनाएको छ। बुबा प्रति हार्दिक श्रद्धाञ्जली। शोकाकुल परिवार प्रति द गुरुकुलम स्कुल (हारती शिक्षा मन्दिर) परिवार तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछाै ।